राष्ट्रिय समाचार

News-Image

महरालाई बलात्कार आरोप लगाउने रोशनीलाई श्रीमानले छाडे (पत्रसहित)

  • २०७६ आश्विन १६, बिहीबार

सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध विच्छेद भएको हो । उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् । ‘प... थप हेर्नुहोस्

News-Image

दशैंको आज पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

  • २०७६ आश्विन १६, बिहीबार

हिन्दु नेपालीहरुको महान चाड वडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्र... थप हेर्नुहोस्

News-Image

सीसीटीभी फुटेजले गर्यो खुलासा: ‘महराले रोशनीको निवासमा एक घण्टा १९ मिनेट बिताए’

  • २०७६ आश्विन १६, बिहीबार

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारी रोशनी शाहीको निवासमा एक घण्टा १९ मिनेट बिताएको खुलेको छ। कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको हो... थप हेर्नुहोस्

News-Image

सेप्टिक ट्यांकी भित्र एकैघरका पाँच जनाको शव

  • २०७६ आश्विन १६, बिहीबार

बारामा एकैघरका पाँचजनाको शव सेप्टिक ट्यांकीभित्र भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फेटा गाउँपालिलका–४ बसारास्थित एकैघरका दुई दाजुभाइका परिवारका ५ सदस्यको शव सेप्टिक ट्यांकी भित्र भेटिएको हो। एकै ठाउँमा पाँचजनाको शव भेटिएको जानकारी ब... थप हेर्नुहोस्

News-Image

वीर अस्पतालका निर्देशकको मासिक खाजा खर्च पाँच लाख

  • २०७६ आश्विन १६, बिहीबार

वीर अस्पतालका निर्देशक डा केदार सेञ्‍चुरीले एक महिनाको पाँच लाख रुपैयाँ बराबरको खाजा खर्चको बिल पेश गरेका छन्। २०७६ को असारमा प्रशासनले बनाएको बिलमा सेञ्‍चुरीले चार लाख ६९ हजारको बिल पेश गरेको समाचार नागरिक दैनिकमा छ। प्रशासनले तयार पारेको बिलमा म... थप हेर्नुहोस्

News-Image

दशैं मनाउनका लागि राजधानीबाट १२ लाख बाहिरिए, ७ लाख भित्रिए

  • २०७६ आश्विन १५, बुधबार

दशैं मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् । ... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा परि उपत्यकामा दुई जनाको मृत्यु

  • २०७६ आश्विन १५, बुधबार

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री अन्दाजी ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्... थप हेर्नुहोस्

News-Image

कुखुरा पालेरै चितवनका चुडामणि भुसालले जोडे १५ बिघा जमीन

  • २०७६ आश्विन १५, बुधबार
  • रासस ।

निरन्तर संघर्ष गर्‍यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चुडामणि भुसालले दिएका छन् । २२ वर्षअघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेशा सुरु गरेका भुसालको फार्ममा अहिले १ लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् । भरतपुर महानगरपालिका–... थप हेर्नुहोस्

News-Image

यौन दुर्व्यवहारको आरोप लगाउने शाही प्रहरीको निगरानीमा

  • २०७६ आश्विन १५, बुधबार

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले निगरानीमा राखेको छ । सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाहीमाथि कुनै अप्रीय घटना नहोस् भन्ने हिसाबले प्रहरीले निगरानीमा राखेको काठमाडौं प्रहरी पसिरका एसपी अशोक सिंहले जानकारी दिए... थप हेर्नुहोस्

News-Image

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने

  • २०७६ आश्विन १५, बुधबार

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिनेछ । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीका लागि आवेदन ... थप हेर्नुहोस्