राष्ट्रिय समाचार

News-Image

विश्वासको मत लिनुअघि नै राजीनामा दिने ओलीको तयारी

  • २०७८ बैशाख २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएर तुरुन्तै पुनःनियुक्ति लिने तयारी गरेका छन्। पूर्व निर्णयाअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत... थप हेर्नुहोस्

News-Image

तीन चरणमा कायान्वयन गरिँदै नागरिकए एप, ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने

  • २०७८ बैशाख २७, सोमबार
  • नवकान्तिपुर संवाददाता

आइसिटी डे २०२१ को दिन फुल भर्सनका रूपमा सार्वजनिक भएको नागरिक एपमा ६ महिनाभित्र थप ८० वटा नयाँ सेवा थप हुने भएका छन् । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिका अनुसार ६ महिनाभित्र अधिकांश सरकारी भुक्तानी यही एपबाट गर्न लागिएको बताए । शनिबार भएको दो... थप हेर्नुहोस्

News-Image

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठन आह्वान

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका छन् । क... थप हेर्नुहोस्

News-Image

माधव नेपाल समूहको राजीनामा रोक्न पौडेल र नेम्वाङ सिंहदरबारमा

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद संघीय संसद्‍को सचिवालय सिंहदरबारमा पुगेका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्‍बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न नेपाल समूहका सांसद राजीनामाका लागि सं... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो । यसअघि अ... थप हेर्नुहोस्

News-Image

देउवा र ठाकुरबीचको वार्ता सकियो, भयो यस्तो सहमति

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

आइतबार बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले लामो छलफल गरेका छन् । राजनीतिक सरगर्मी बढेसँगै देउवासँग छलफल गर्न पुगेका उनीहरुले पौने दुई घण्टा छलफल गरेको बताइ... थप हेर्नुहोस्

News-Image

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ। भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनक... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका कारण मेघगर्जन, चट्याङसहित हल्का वर्... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित सांसदको संख्या २२ पुग्यो

  • २०७८ बैशाख २५, शनिबार
  • नवकान्तिपुर संवाददाता

संघीय संसदका २२ जना सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही २२ देखि २४ गतेसम्म गरिएको स्वाब संकलनबाट ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। यसअघि नै दुईजना मन्त्रीसहित आठजना सांसदह... थप हेर्नुहोस्