
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । उक्त बसमा ३९ जना यात्रु सवार थिए । त्यस्तै दुर्घ... थप हेर्नुहोस्
यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । दशैं, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका ... थप हेर्नुहोस्
पूर्व राजा ज्ञानेन्द्र शाहले देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रविनाको राजसंस्था र राजसंस्थाविनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन नसक्ने बताएका छन् । बडा दशैंको अवसरमा देशवासी... थप हेर्नुहोस्
रुपन्देहीको मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सकुम्बासी समस्या समाधान गर्न तीन विद्यार्थी संगठनले माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) निकटका विद्यार्थी संगठनले घटनाका दोषीलाई कारबाही गर्न पनि ... थप हेर्नुहोस्
धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज(मंगलबार) बिहान दुर्घटन... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि काभ्रेपलाञ्चोक जिल्लाभित्र अनिश्चितकालीन ‘स्मार्ट लकडाउन’ थप गर्दै चाडपर्वमा भीडभाड नगर्न आदेश जारी गरेको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) को बैठक... थप हेर्नुहोस्
सुनसरी, ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा यार्सागुम्बाको कारोबार भइरहेको भन्ने खबर प्राप्... थप हेर्नुहोस्
यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ । यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन ... थप हेर्नुहोस्
भारतीय लुटेरा समूहले मोरङमा एक बैंक लुट्ने प्रयास असफल भएको छ। धनपालथान गाउँपालिका सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्न खोज्ने तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले लुटपाटक... थप हेर्नुहोस्
सोलुखुम्बु जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दशैं बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दशैं मान्न घरतिर हिँडेका पाइएको हो । यस वर्षको दशैं बिदा यही ... थप हेर्नुहोस्
