
जल तथा मौसम विज्ञान विभागका अनुसार आज केही प्रदेशमा भारी वर्षाको सम्भाना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि... थप हेर्नुहोस्
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-४ महुवारी कालीदहबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित दुई जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१३ वडबलिया बस्ने २० वर्षीय बिण्णु यादव र सोही ठाउँ बस्ने १९ वर्ष... थप हेर्नुहोस्
कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुप प्र ००१–००८प १७८० नम्बरको स्कुटर अन... थप हेर्नुहोस्
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ हुनेमा बर्दिया मधुवन नगरपालिका-६ बस्ने २८ वर्षीय शंकर सुनार रहेका छन् । सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रह... थप हेर्नुहोस्
सिरहाको औरहीगाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाएर हत्या गरेका आरोपमा पक्राउ परेका औरही –५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला गरेको हो । विनोदले आफ्नी २१ वर्षीया श्रीमती अनिताल... थप हेर्नुहोस्
ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भद... थप हेर्नुहोस्
हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भ... थप हेर्नुहोस्
मनसुन सक्रिय रहेसँगै केही दिनदेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ। न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश स्थानमा पूर्ण बदल... थप हेर्नुहोस्
कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उनी अहिले कामका खोजीमा छिन् । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । 'कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु । तेस्रोल... थप हेर्नुहोस्
बैंकिङ कसुर तथा विभिन्न व्यक्तिबाट करोडौँ रूपैयाँ ठगी गरेर पोर्चुगल फरार भएका एक व्यक्तिलाई प्रहरी पक्राउ गरेर नेपाल ल्याएको छ। काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१ का केदार ढुङ्गानालाई नेपाल प्रहरीको इन्टरपोलको टोली पोर्चुगल पुगेर पक्राउ गरेर शनिबार न... थप हेर्नुहोस्
