राष्ट्रिय समाचार

News-Image

जुम्लामा बाढीले बगाएर एकै घरका तीनजनाको मृत्यु

  • २०७८ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु भएको छ। जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढीपहिरोले बगाएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार मृत्यु हुनेमा ६० वर्षीय बिर्खे रावत, ३५ वर... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

  • २०७८ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहँदा देशभर सामान्य देखि पूर्ण बदली भइरहेको छ। आज अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान मह... थप हेर्नुहोस्

News-Image

४ जना मृत अवस्थामा फेला

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ सहित विभिन्न जिल्लामा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईसधारास्थित पोखरीमा बालाजु बोहराटार बस्ने गोरखा सुलिकोट गाउँपालिका-५ घर भएका शुशिला बरामको छोरा ६ वर्षीय रोमन बराम बिहीबार मृत अवस्थामा फेला परेका छन्... थप हेर्नुहोस्

News-Image

तरकारीको हब बन्दै थाहा नगरपालिका : नगर प्रमुख विष्टको उल्लेखनीय सक्रियता

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

संघीय राजधानी काठमाडौंबाट ७५ किलोमिटर दुरीमा रहेको थाहा नगरपालिका कृषि व्यवसायको लागि अब्बल मानिन्छ । पचासहजारको हाराहारी जनसङ्ख्या भएको यो नगरपालिकाका टिस्टुङ, पालुङ र दामनजस्ता ठाउँहरू आलुखेतीका लागि प्रख्यात मानिन्छन् । एक प्रकारले थाहा नगरपालिका ... थप हेर्नुहोस्

News-Image

‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनबाट आएका र कानुनी हिसाबले पार्टीको आधिकारिक अध्यक्ष केपी शर्मा ओली नै रहेको बताएका छन् । उनले ओली र माधवकुमार नेपालका बीचमा एमालेलाई थप मजबुत बनाएर लैजाने विषयमा छलफल भइरहेको र चाँडै न... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा सुनसरी हरिनगरा गाउँपालिका-६ बस्ने २२ वर्षीय शम्सेर अन्सारी रहेका छन् । अन्सारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेश सरकारले गर्यो यस्तो निर्णय

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मटु रोगका बिरामीलाई रु दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार नयाँ गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले यसअघि उपचारका लागि रु एक लाख पाइरहेका बिरामीलाई थप रकम सहयोग गर्ने निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

६५ हजार ८ सय ६९ जनालाई मास्क वितरण

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८ सय ६९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखिहालसम्म जम्मा ७ ल... थप हेर्नुहोस्

News-Image

आज नाग पञ्चमी, नागको पूजा गरी मनाइँदै

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ नाम रहे पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक परम्परा छ । मूलढोकामा नागको तस्बिर टाँसेर... थप हेर्नुहोस्

News-Image

आज देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७८ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशैभर वर्षाको सम्भावना रहेको छ। जसमध्ये केही स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स... थप हेर्नुहोस्