राष्ट्रिय समाचार

News-Image

मास्क नलगाई हिँडे सय रुपैयाँ जरिवाना

  • २०७८ पुष २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विराटनगरमा मास्क नलगाईं हिंडे अब एक सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक स्थल र बजारमा हिँड्ने मानिसलाई मास्क अनिवार्य गरेको हो । जिल्लास्थित कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन गर्न गठित समितिको निर्णयब... थप हेर्नुहोस्

News-Image

नगर प्रमुखद्वारा बाटो उद्घाटन

  • २०७८ पुष २५, आईतवार
  • |  सीतल आचार्य

एकीकृत नमुना टोल विकास समितिको पहलमा बुढानिलकण्ठ नगरपालिका र वडा नम्बर ६ को सहयोगमा सम्पन्न ढलान बाटोको बुढानिलकण्ठ नगरपलिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलबाट उद्घाटन सम्पन्न भएको छ । उद्घाटन समारोहमा वडा नम्बर ६ का अध्यक्ष नवीन केसीले एकीकृत नमुना... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित राम बहादुर पक्राउ

  • २०७८ पुष २५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

कपिलबस्तुको, कपिलबस्तु नगरपालिका-९ हर्नामपुर बस्ने चेतन खटिक भन्ने ३९ वर्षीय राम बहादुर खटिकलाई स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ सहित गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध लागूऔषधको का... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०७८ पुष २५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । ललितपुर महानगरपालिका-४ जवलाखेलस्थित पाटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै झापा, भद्रपुर नगरपालिका-२ देविस्थान बस्ने ६० वर्षीया ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ पुष २५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । भोजपुरको षडानन्नद नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने... थप हेर्नुहोस्

News-Image

आज पनि चट्याङसहित वर्षाको सम्भावना

  • २०७८ पुष २५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदे... थप हेर्नुहोस्

News-Image

आज यी चार प्रदेशमा चटयाङ्गसहित वर्षाको सम्भावना

  • २०७८ पुष २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

आज चार वटा प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भाव... थप हेर्नुहोस्

News-Image

लिभिङ टुगेदरमा बस्दै आएका युवा-युवती मृत भेटिए

  • २०७८ पुष २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-६ कपनमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका खोटाङ शाक्ला गाउँपालिका-५ घर भएकी २२ वर्षीया युसिना राई गएराति मृत अवस्थामा फेला परेकी छन् भने घाइते अवस्थामा फेला परेका उनीसँगै बस्ने संखुवासभा घर भएका २५ वर्षीय अनिष जिमीको उपचारको क्रममा मृ... थप हेर्नुहोस्

News-Image

निर्मला पन्त प्रकरण : पक्राउ परेका भारतीय नागरिक छुटे

  • २०७८ पुष २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भनिएका भारतीय नागरिक एक हजार धरौटीमा छुटेका छन्। भारतीय नागरिक अलि हुसेनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन्। हुसेनलाई निर्मल... थप हेर्नुहोस्

News-Image

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

  • २०७८ पुष २३, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा एमालेको नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिम... थप हेर्नुहोस्