
जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा ह... थप हेर्नुहोस्
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटना भएको छ । आज साँझ सप्तरीको छिन्नमस्ता गाउँपालिका १ जोलहनिया पुल नजिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । ज १ झ ४०६ नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुर्घटनामा ६ जना... थप हेर्नुहोस्
पोखरा लैजान्छु भन्दै बेहोस बनाई महिलालाई भारतको कोठीमा पुर्याई बेचबिखन गरेको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङ भन्ने फूलमाया तामाङलाई पुस ९ गते प्रहरीले पक्राउ गरेको छ । उनले पोखरामा घरायसी काममा राम्रो क... थप हेर्नुहोस्
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही, सियारी गाउँपालिका-६ बस्ने ३८ वर्षीय अन्तराम थारुलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पाल्पा रैनादेविछहरा गाउँपालिका-८ गल्दास्थित बाटो छेउमा आइतबार दिउँसो ती किशोरीलाई अन्तरामले जब... थप हेर्नुहोस्
केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर ... थप हेर्नुहोस्
हिमपात–वर्षा गराउने मौसम प्रणाली नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली मंगलबार राति प्रवेश गरेको हो। यो पश्चिमबाट क्रमशः पूर्व सर्दै देशभर फैलिने उनले जानकारी दिए। ... थप हेर्नुहोस्
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । बूढानीलकण्ठ नगरपालिका-२ बाडेपाखास्थित खाली चौरमा भण्डारीले लाग... थप हेर्नुहोस्
काठमाडौँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाकी २५ वर्षीया कृतिका कार्की रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–९ तिलगङ्गा पिङलास्थानमा बा५ख १५३८ नं को बसले बागमती प्रदेश–०२–०२१ प १९३५ नं को स्कुटरलाई सोमबार स... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसले गर्दा भोलिदेखि पुनः देशभर वर्ष र हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । भक्तपुर, सूर्यविनायक नगरपालिका-५ कटुन्जे डेरा गरी बस्ने खोटाङ दिक्तेल नगरपालिका-१ घर भएका ४० वर्षीय रामप्रसाद घिमिरे आफ्नै कोठमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै रुपन्देही, ओम... थप हेर्नुहोस्
