राष्ट्रिय समाचार

News-Image

त्रिभुवन विमानस्थलबाट सुन सहित परियार पक्राउ

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान १ किलो १ सय ६५ ग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ हुनेमा गोरखा घर भएका २८ वर्षीय पदम परियार रहेका छन् । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएक... थप हेर्नुहोस्

News-Image

गुल्मीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । लु१ज- ४५६५ नम्बरको जिप मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा दुर्घटना भएको हो । शान्तिपुरबाट तमघास जाँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेह... थप हेर्नुहोस्

News-Image

पोखरीमा डुबेर शिशुसहित तीन जनाको मृत्यु

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको डुबेर मृत्यु भएको छ । उनीहरूको डुबेको अवस्थामा शव फेला परेको हो । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको ... थप हेर्नुहोस्

News-Image

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक-४ स्थित चियाबगान सडकखण्डमा गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका-३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहे... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ भारी वर्षा

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ। ... थप हेर्नुहोस्

News-Image

विजय शाही आफैले आफू मरेको हल्ला फैलाएको पुष्टि

  • २०७८ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाही आफैले मृत्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताए । प्रहर... थप हेर्नुहोस्

News-Image

कोभिड–१९ खोपदेखि नागरिकतासम्मका विषयमा ध्यानाकर्षण

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभामा कोभिड–१९ सङ्क्रमण प्रतिकार्यका लागि आइसोलेशन र अस्पतालको क्षमता बढाउन, जनताका अत्यावश्यक समस्या सम्बोधन गर्न र नागरिकता विधेयक पारित गर्ने वातावरण बनाउन माग गरिएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिँदै सांसद अन्जना विशङ्खेले... थप हेर्नुहोस्

News-Image

हात्तीको दाह्रासहित तीनजना पक्राउ

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले हात्तीको दाह्रासहित जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्‍ज बजारबाट तीनजनालाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्‍जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रम... थप हेर्नुहोस्

News-Image

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी चोकबाट ड्यूटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले सोमबार एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका-२ घर भई भक्तपुर ठिमी चारदोबाटो बस्ने ३३ वर्षीय ध्रुब बस्नेत रहेका छन् ।... थप हेर्नुहोस्

News-Image

इजरायलमा एक हजार नेपालीका लागि खुल्यो रोजगारी

  • २०७८ श्रावण १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रुपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो । सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरण... थप हेर्नुहोस्