राष्ट्रिय समाचार

News-Image

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । कात्तिक ३ गते स्वासप्रश्वासको समस्... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम यो वर्षकै कम मापन

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाडौंको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो ।... थप हेर्नुहोस्

News-Image

दशैं मनाउन घर आएकालाई कोरोना पुष्टि भएपछि बागलुङको धम्जा गाउँ पाँच दिनका लागि सिल

  • २०७७ कार्तिक १२, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दशैं मनाउन घर आएका एक युवामा दशैंकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए । क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गर... थप हेर्नुहोस्

News-Image

पाटेबाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बर्दियामा बाघको आक्रमणबाट २ जनाको ज्यान गएको छ। पाटेबाघको आक्रमणबाट नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई जनाले ज्यान गुमाए छन्। मंगलबार बिहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका–३ मुक्तकमैया ब... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशमा मन्त्रिपरिषद पुनर्गठनको तयारी

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्। मुख्यमन्त्री शाहीले आफूमाथिको अविश्वास प्रस्ताव गत कात्तिक ७ गते असफल गराएपछि असन्तुष्ट पक्षलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी थालेको एक नेताले बता... थप हेर्नुहोस्

News-Image

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, ६ जना घाइते

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

खोटाङमा ट्याक्सी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका दछुमन राई, बिसु राई र उदयपुर चौदण्डीगढी नगरपालिका–६ की बृहस्पती राईको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका क... थप हेर्नुहोस्

News-Image

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पतालमा उपचाररत् थप दुई जनाको मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राती सवा ८ बजे र बुटवल १३ का ५... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक ११, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज देशका एकाध ठाउँमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रहेको छ । दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा व... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक १०, सोमबार
  • नवकान्तिपुर संवाददाता

आज प्रदेश १ र २ का एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाश... थप हेर्नुहोस्

News-Image

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

  • २०७७ कार्तिक ८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् । विस्थापित पर... थप हेर्नुहोस्