राष्ट्रिय समाचार

News-Image

एमालेमा अलपत्र परेका टोपबहादुर माओवादीमा फर्कने !

  • २०७८ जेष्ठ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

माओवादी परित्याग गरी एमाले प्रवेश गरेर मन्त्री बनेका रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरु अहिले ‘अलपत्र’ परेका छन् । गैरसांसद भएर पनि मन्त्री बनेका उनीहरुको पद सर्वोच्च अदालतले खोसिदिएपछि ‘घर न घाट’को अवस्थामा पुगेका हुन् । एकातिर मन्त्र... थप हेर्नुहोस्

News-Image

पुनर्बहाली भएपछि गण्डकीका सांसद थापाले दिए यस्तो प्रतिक्रिया

  • २०७८ जेष्ठ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

पुनर्बहाली भएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया दिएका छन् । उनले अदालतले दिएको न्याय आफ्नोमात्र नभई आफ्नो निर्वाचन क्षेत्र र सिंगो जनताको भएको बताए । ‘आजसम्म कम्युनिष्टको विचार बोकेर आए’, उनले भने, ‘व... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश

  • २०७८ जेष्ठ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मन्त्रिपरिषदमा गरिएको हेरफेर तथा पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संविधान विपरीत भएको दावी गर्दै अभिवक्ता दिनेश त्रिपा... थप हेर्नुहोस्

News-Image

राउटे युवतीलाई होटल पुर्याइ दुर्व्यवहार गर्ने तीन जना पक्राउ

  • २०७८ जेष्ठ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भ... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा वर्षाको सम्भावना

  • २०७८ जेष्ठ २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण देशका केही स्थानमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रहेको र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ। ... थप हेर्नुहोस्

News-Image

भारतसँगका सबै असमझदारी हटेः प्रधानमन्त्री ओली

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको असमझदारी हटेको बताएका छन् । भारतसँग जस्तो सम्बन्ध अरुसँग नरहेको बताएका प्रधानमन्त्री ओलीले विगतमा रहेको भनिएको असमझदारी हटेको बताएका हुन् । बीबीसी हिन्दी सेवालाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ... थप हेर्नुहोस्

News-Image

जसपा हाम्रो हो, हाम्रो रहन्छ : ठाकुर

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधनको प्रक्रिया अगाडि बढाएपछि सरकारमा गएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपालाई एक उपप्रधानमन्त्री, ७ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।... थप हेर्नुहोस्

News-Image

यस्तो छ १७ मन्त्रीको वरीयताक्रम, राजेन्द्र महतो तेस्रोमा

  • २०७८ जेष्ठ २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । पुनर्गगठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीपछि सबैभन्दा माथिल्लो वरियतामा उपप्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

नेपाल पक्ष छोडेर ओली समूहमा लागेका तामाङ दम्पती नै मन्त्री

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह परित्याग गरी केपी शर्मा ओली समूहमा लागेका शेरबहादुर तामाङ दम्पती नै मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक रूपमा मन्त्रीमण्डल हेरफेर गरी शेरबहादुर तामाङलाई स्वास्थ्य तथा जनस... थप हेर्नुहोस्

News-Image

उपत्यकाको निषेधाज्ञामा नयाँ नियम, के–के गर्न पाइन्छ, के पाइँदैन ?

  • २०७८ जेष्ठ २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा आजबाट लागू भएको छ । काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए । वैशाख १६ बाट जारी निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिए पन... थप हेर्नुहोस्