राष्ट्रिय समाचार

News-Image

तास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ

  • २०७८ कार्तिक ४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

तास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३४ जनालाई पक्राउ गरेको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प... थप हेर्नुहोस्

News-Image

वेमौसमी वर्षाः अहिलेसम्म ८८ जनाको मृत्यु पुष्टि, ३० बेपत्ता (अपडेट)

  • २०७८ कार्तिक ४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज(बिहीबार) बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गए... थप हेर्नुहोस्

News-Image

देशभर मौसममा सुधार, पानी पार्ने प्रणाली बाहिरियो

  • २०७८ कार्तिक ४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चाररपाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन। भारत... थप हेर्नुहोस्

News-Image

न्युज फिल्मीलाई टप क्लाइन्ट अवार्ड : बोङ्गो स्टुडियोको प्रतिष्पर्धामा सर्वोत्कृष्ट

  • २०७८ कार्तिक ३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

  बोङ्गो स्टुडियोजले न्युज फिल्मीलाई टप क्लाइन्ट अवार्ड प्रदान गरेको छ । केही दिनअघि गरिएको भब्य समारोहमा बोङ्गो स्टुडियोजले नेपालमा आफ्नो सबैभन्दा पुरानो र शीर्ष प्रदर्शन गर्ने ग्राहकहरुको लागि प्रोत्सहन कार्यक्रममार्फत् सेलिब्रिटी न्युज च्य... थप हेर्नुहोस्

News-Image

विराटनगर विमानस्थल डुबानमा, धावनमार्गमा पाँच फिटसम्म पानी, उडान प्रभावित

  • २०७८ कार्तिक ३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थलको सबै क्षेत्रमा पानी पसेको विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलले जानकारी दिए। जसका ... थप हेर्नुहोस्

News-Image

एकाबिहानै घरभित्रै पसेर हात्तीले दम्पती मार्‍यो

  • २०७८ कार्तिक ३, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलमा जंगली हात्तीको आक्रमणबाट पति–पत्नीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार बुधबार बिहान जंगली हात्तीले आक्रमण गर्दा ५५ वर्षीय ध्वजबहादुर कार्की र ४५ वर... थप हेर्नुहोस्

News-Image

अझै भएन सेती नदीमा फसेकाहरुको उद्धार

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

सेती नदीको टापुमा फसेका ६० जनाले छिटोभन्दा छिटो उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्दारको पर्खाइमा रहेका उनीहरुले यथाशीघ्र उद्दार गरि आफूहरुको व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्। सेती नदीले धार परिवर्तन गरेपछि सिगास गाउँपालिका ढुङ्गाडका करिब ... थप हेर्नुहोस्

News-Image

बझाङको थलारामा पहिरोले ७ घर पुरिए, २३ जना बेपत्ता

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

थलारा गाँउपालिका ४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ... थप हेर्नुहोस्

News-Image

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, डुबानमा परेकाको उद्धार जारी

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् । भीमदत्... थप हेर्नुहोस्

News-Image

आज भारी वर्षा र हिमपातको सम्भावना, सतर्क हुन आग्रह

  • २०७८ कार्तिक २, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । आज बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण ... थप हेर्नुहोस्