राष्ट्रिय समाचार

News-Image

सार्वजनिक सवारी बन्द गर्ने निर्णय अवज्ञा गर्ने चेतावनी

  • २०७८ बैशाख १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

यातायात व्यवसायीहरुले विमानलाई चल्न दिएर सार्वजनिक सवारी मात्रै बन्द गर्ने गरी निर्णय भएमा अवज्ञा गर्ने चेतावनी दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएपछि यातायात व्यवसायीले असन्तुष्टि पोख... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक सम्पन्न, निषेधाज्ञाबारे गर्यो यस्तो निर्णय

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने न... थप हेर्नुहोस्

News-Image

काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा आइसोलेसनमा बस्नुपर्ने

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आदेश जारी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एकसातासम्म काठमाडौं उपत्यका प्रवेशमा सबै सवारी साधनलाई रोक लगाएको छ । विहीबार बिहान ६ बजेदेखि यो नियम लागु हुनेछ । विहीबार बिहान ६ बजेदेखि २२ गते रातिसम्म काठमाडौं जिल्लामा सार्वजनिक र निजी सवारी साधन पनि सञ्चालनमा ... थप हेर्नुहोस्

News-Image

सरकारको निर्देशन उल्लंघन गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

सप्तरीमा सरकारको आदेश अटेर गर्दै विद्यालय खोल्ने ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना महामरी नियन्त्रण प्रयासस्वरूप सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न भनेको भए पनि खोलेकाले उनीहरूलाई पक्राउ गरिएको सप्तरी जिल्ला प... थप हेर्नुहोस्

News-Image

जन्ती बोकेको जिप दुर्घटना, एकको मृत्यु, दुलाहा-दुलही घाइते

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा-दुलही घाईते भएका छन् । महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगर... थप हेर्नुहोस्

News-Image

पोखरामा पनि लकडाउनबारे निर्णय गर्न बैठक बस्दै

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमै कोरोनाको हटस्पट बनेको कास्कीको पोखरामा लकडाउन गर्ने वा नगर्नेरु भन्ने बारेमा सोमबार दिउँसो निर्णय हुने भएको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले गाउँ क्षेत्रमा दुई सय जना र सहरी क्षेत्रमा पाँच सय जना भन्दा... थप हेर्नुहोस्

News-Image

खोलाबाट ल्याएको माछा पकाएर खाएपछि दिदीबहिनीको निधन

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका दाङको राजपुर गाउँपालिका-६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो । दिदी विनिताको हिजो ... थप हेर्नुहोस्

News-Image

बाँके र बर्दियामा निषेधाज्ञा जारी, के-के खोल्न पाइन्छ ?

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमण बढेपछि बाँके र बर्दिया जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि एक साता निषेधाज्ञा जारी गरेका छन् । संक्रमण फैलिँदै गएकाले बाँके जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । जिल्ला प्रशासन ... थप हेर्नुहोस्

News-Image

न बेड पाइन्छ, न भेन्टिलेटर : टेकु अस्पतालमा संक्रमितको बिचल्ली

  • २०७८ बैशाख १३, सोमबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए । ‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण... थप हेर्नुहोस्