राष्ट्रिय समाचार

News-Image

स्याङ्जामा पहिरो : एकको मृत्यु, ८ जना बेपत्ता

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जामा पहिरोले घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले एक घर पुर्दा कम्तीमा ८ जना बेपत्ता भएका हुन् । एकजनाको शव भेटिएको र एक जनालाई घाइते अवस्थामा उद्दार गरी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी ग... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार रात... थप हेर्नुहोस्

News-Image

पाल्पामा पहिरोः घर पुरिँदा ६ जना बेपत्ता

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पाल्पामा पहिरोले पुरिएर ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर विहीबार पुरिएको हो । हुमबहादुर गाहा उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेप... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ अति भारी वर्षा

  • २०७७ आश्विन ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज पनि अति वर्षाको सम्भावना रहेको जनाएको छ । विहीबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दै गरेको जनाएको छ ... थप हेर्नुहोस्

News-Image

धेरै पटक बुहारी बलात्कार गर्ने ससुरा पक्राउ

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्

News-Image

सर्वसाधारणले कोरोना परीक्षणका लागि रातभर पालो कुर्नुपर्ने, नागरिकका लागि सरकार खोइ ?

  • २०७७ आश्विन ७, बुधबार
  • महेश कठायत

‘खोइ आज त हाम्रो पालो नै आउँदैन न जस्तो छ, के गर्ने होला ?’ अलिकति दिक्दारी र अलिकति निराशा मिसिएको यो प्रश्न सिमसिमे पानीमा एउटा हातमा छाता ओढिरहेका सञ्जयले सँगै भएको आफ्नो साथी राकेशलाई सोधे । ‘अझै एक घण्टा बाँकी छ, पालो आइहाल्छ कि हरौं न !’ राकेशल... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० थप जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं लगायत देशभर कोर... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट पछिल्लो २४ घण्टामा कतिको मृत्यु भयो ?

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्‍या ६७ हजार ८०४... थप हेर्नुहोस्

News-Image

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । स्व शेर्पाको टेकुस्थित घाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको हो । हिमचितुवा उपनामले चिनिएका शेर्पाको ७२ वर्षको उमेरमा गत सोमबार जोरपाटीस्थित निजी निवासमा निधन भए... थप हेर्नुहोस्

News-Image

आफूलाई ‘आमाको साथी हुँ’ भन्दै काठमाडौंमा बालबालिकाको सुन लुट्ने महिला पक्राउ

  • २०७७ आश्विन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमूल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीला... थप हेर्नुहोस्