राष्ट्रिय समाचार

News-Image

कोरोना संक्रमित पूर्वराजा-रानी सेल्फ आइसोलेसनमा, कस्तो छ स्वास्थ्य अवस्था ?

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई कोरोना संक्रमण देखिएको छ। भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका दुबै जनामा कोरोना संक्रमण देखिएको हो। पूर्वराजाको सचिवालयले दुबैमा कोरोना संक्रमण पुष्टि भएको जना... थप हेर्नुहोस्

News-Image

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए १७३६ संक्रमित

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर उकालोतिर चढेको छ । गत २४ घण्टामा ८७३८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा १७३६ संक्रमित भएका छन् । २४ घण्टामा निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा अहिले घट... थप हेर्नुहोस्

News-Image

कोरोनाको हटस्पट बनेपछि नेपालगञ्जलाई एकसाता लकडाउन गर्ने निर्णय

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा कोरोना सङ्क्रमणले भयावह रुप लिंदै गएपछि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रले जिल्लामा कम्तिमा सात दिन लकडाउन गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरह... थप हेर्नुहोस्

News-Image

ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूह छलफलमा

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा बैठक चलिरहेको छ । एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोज... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले बालुवाटारमा पूजाआजा गरेर चितवन पठाए राम-सीताका मूर्ति

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानुपहिले पूजाआजा गरेका हुन्। चितवनको अयोध्यापुरीमा राम, सीता, लक... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अहिले बिहान देशभरको मौसम सामान्यतया सफा रहे पनि दिउँसो विभिन्न स्थानमा चट्याङ, मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा धेरैजसो स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभाग... थप हेर्नुहोस्

News-Image

‘लापरबाही बढ्दै गए नेपालमा पनि लकडाउन’

  • २०७८ बैशाख ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकले बताएका छन् । कोरो... थप हेर्नुहोस्

News-Image

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। उनीहरूले माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्र... थप हेर्नुहोस्

News-Image

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषदका एक सदस्यले भन... थप हेर्नुहोस्

News-Image

आज पनि अपरान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना

  • २०७८ बैशाख ६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सोमबार पनि देशका विभिन्न स्थानमा अपरान्ह पछि मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै राति पहाडी भूभागमा आंशिक देखि सामान्य ब... थप हेर्नुहोस्