
रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा दुई किशोरीलाई बन्धक बनाएर नौ दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवा र एक किशोरलाई पक्राउ गरेको छ। भूमे गाउँपालिकाका १४ र १५ वर्षीया दुई किशोरीलाई सदरमुकाममा रह... थप हेर्नुहोस्
छिमेकी देश भारतमा कोरोना संक्रमणको डरलाग्दो अवस्था देखिएपछी नेपालमा पनि सतर्कता बढाउन थालिएको छ । भारतमा एकाएक संक्रमितको संख्या बढेसँगै त्यहाँ कोभिड नियन्त्रण तथा रोकथामका मापदण्डलाई कडाईका साथ लागु गरिएको छ । भारतबाट नेपालमा पनि संक्रमण बढ्ने खत... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको १ वर्ष पूरा भएको छ । सरकारले ठीक १ वर्षअघि चैत ११ गतेदेखि १ साताका लागि लकडाउन गरेको थियो । तर त्यसको अवधि थपिँदै लगिएको थियो । छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपा... थप हेर्नुहोस्
आमसर्वसाधारण नागरिकमा अनिवार्य मास्कको प्रयोग गर्न र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्न पनि गृह मन्त्रालयले सबैमा आग्रह गरेको छ । मास्क नलाउनेलाई कारबाहीको दायरामा ल्याउन समेत गृहले प्रहरीलाई सर्कुलर गरेको छ । मास्क नलगाई ... थप हेर्नुहोस्
पठाओ राइडरलाई ज्याकेट र ट्राउजर नलगाउने राइड सेयरिङ कम्पनी पठाओ नेपाल प्रा।लीले जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गरी सो कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नायतले पठाओको ज्याकेटकै कारण राइडरलाई असुरक्षा भएको तथा अफलाइट यात्रु बोक्ने प्रचल... थप हेर्नुहोस्
पर्सा जिल्ला प्रशासनले वीरगञ्जमा मंगलबार रातिदेखि लागू हुने गरी २५ जनाभन्दा बढी मानिसको जमघट गर्न रोक लगाएको छ । भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर नेपाल भित्रिने जोखिम रहेको भन्दै प्रशासनले यस्तो निर्णय गरेको हो । प... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद जीप छिरिङ लामाले लिपुलेक कहिले फिर्ता आउँछ ? भनी सरकारलाई सोधेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्यो । सरकार... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणको जोखिम फेरि बढेको भन्दै थप कडाइ गर्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको सूचनापछि गृहले सबै जिल्ला प्रशासनलाई थप तयारी थाल्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ब... थप हेर्नुहोस्
भारतको मध्यप्रदेशको ग्वालियरमा मंगलबार बिहान ठूलो दुर्घटना भएको छ । त्यहाँको पुरानो छावनी इलाकामा बस र अटो रिक्सा (टेम्पो) ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष समावेश छन् । राज्य सरकारले मृत... थप हेर्नुहोस्
चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मृत्यु भएको ... थप हेर्नुहोस्
