
सरकारले विभिन्न समयमा बसेको मन्त्रिपरिषदका निर्णयहरू विहीबार सार्वजनिक गरेको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फागुन २०, फागुन २५, चैत १ र... थप हेर्नुहोस्
भारतमा ४० वर्ष जेल जीवन बिताएर माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना (दिपक) घर फर्किएका छन् । लामो यात्राको थकानले गर्दा उनले केही नबोलेर टाउको हल्लाएर घर पुग्दा खुसी लागेको प्रतिक्रिया दिए । घर फर्किएको खुसीमा ८५ वर्षीया आमा धनमाया तिम्सिनाले मि... थप हेर्नुहोस्
बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त दिनेश भट्टले आफूलाई जवर्जस्ती घटना कबोल गर्न लगाइएको दाबी गरेका छन्। दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या अभियोगमा दिपायलस... थप हेर्नुहोस्
४० वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिनासुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र ... थप हेर्नुहोस्
हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। आज बिहान हात्तीले आक्रमण गर्दा चितवन भरतपुर महानगरपालिका १३ बस्ने ५० वर्षीय तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। उनी भाइको घरमा पाहुना गएकी... थप हेर्नुहोस्
हिमाली जिल्ला मनाङको नासों गाउँपालिका ३ खोत्रोमा भएको ट्रक दुर्घटना मृतक संख्या ६ पुगेको छ । लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खोत्रोमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र तीन जनाको उपचारको क्रममा मृत्यु ... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ। नेटवर्कले शुक्रबार सार्वजनिक गरेको सन् २०२१ को ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’अनुसार खुसी मुलुकको सूचीमा नेपालले ५.२६९ अंकसहित ८७ औं स्थान प्राप्त गरेको... थप हेर्नुहोस्
मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ। शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो। प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उका... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदल... थप हेर्नुहोस्
गत फागुन २७ गते धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल... थप हेर्नुहोस्
