
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । विहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना,... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भूभागमा हुसु र कुहिरो लागेको छ । बुधबार सुदूरपश्चिम,... थप हेर्नुहोस्
नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद् जगदीश्वरनरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, चौघडा... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल वागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हु... थप हेर्नुहोस्
सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रे... थप हेर्नुहोस्
सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर नगरपालिका ४ मैदानेमा दिउँसो सवा ३ बजेतिर गोली हानाहान भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले जानकारी दिए । चन्द समूहका ज... थप हेर्नुहोस्
सासूमाथि बोक्सीको आरोप लगाई हत्या गर्ने एक महिला पक्राउ परेकी छिन्। सिराहा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साहलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। उनीमाथि आफ्नै ८५ वर्षीया सासूआमा सुदादेवी साहको ह... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछिको परिस्थिति आकलन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार काठमाडौं आउँदै छ । अन्तर्राष्ट्रिय समन्वय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वको प्रतिनिधिमण्डल चार दिन नेपालमा रहनेछ । ... थप हेर्नुहोस्
मन्त्री पद नपाएपछि नेकपा केन्द्रीय सदस्य छक्कबहादुर लामाले प्रधानमन्त्री केपी ओलीको पक्षधरता अस्वीकार गरेका छन् । मन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेका लामाले मन्त्री पद नपाएपछि अर्को पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार न... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा आज यस वर्षकै अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान पौने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको हो। यसअघि पुष ३ मा उपत्यकाको तामक्... थप हेर्नुहोस्
