राष्ट्रिय समाचार

News-Image

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले... थप हेर्नुहोस्

News-Image

बाबुरामलाई विवेकशील नेपाली दलको आग्रह- ‘प्रमाण अख्तियारमा पेश गरौँ’

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्रीहरु लक्षित लगाएको भ्रष्ट्राचारको प्रमाण अख्तियारमा पेश गर्न आग्रह गरेको छ । डा. भटट्राईले एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केप... थप हेर्नुहोस्

News-Image

प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त... थप हेर्नुहोस्

News-Image

सकियो ओली प्रचण्डबीचको छलफल, मुख्यमन्त्री विवादबारे के भयो कुराकानी ?

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरेका छन् । आइतवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध नेकपा... थप हेर्नुहोस्

News-Image

नेपाल-चीन सीमा विषयमा सत्य तथ्य सार्वजनिक गरियोस् : भीम रावल

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले हुम्लाको नाम्खा गा।पा।लिमी लोलुङजङमा उत्पन्न भएको नेपाल चीन सीमा विवादका विषयमा सत्य तथ्य सार्वजनिक गर्ने अनुरोध गरेका छन् । उनले सोमबार बिहान ट्विट गर्दै सीमासम्बन्धीमा नापी विभाग, पर... थप हेर्नुहोस्

News-Image

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो !

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय टोलीले हुम्लामा चीनले भूमि मिचेको निस्कर्ष निकालेको छ । कर्णाली प्रदेशका प्रतिपक्षी नेता एवं हुम्लाबाट निर्वाचित प्रदेश सांसद जीवनबहादुर शाहीको नेतृत्वमा असोज १४ गते (बुधवार) कांग्रेसका जनप्रतिनिधिको टोली स्... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार, नेपाली पनि मनोनयनमा

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समिति विस्तार भएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्य समितिमा ४०० जना थप गरी ७२७ जनाको केन्द्रिय कार्य समिति निर्माण भएको हो । एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि पहिलो पटक केन... थप हेर्नुहोस्

News-Image

उर्मिला र जोनको ‘दासी बनेर जिउने’ भिडियो सार्वजनिक

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गायक थिरज राईको नयाँ गीत ‘दासी बनेर जिउने’को भिडियो सार्वजनिक भएको छ । गोविन्द राईको निर्देशन रहेको भिडियोमा जोन पुलामी मगर र उर्मिला गुरुङको रोमान्स समेटिएको छ । सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको गीत प्रेम र सुन्दरताको विषयवस्तु समेटि... थप हेर्नुहोस्

News-Image

आईपीएलमा सट्टेबाजी गर्ने ६ जना पक्राउ

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

राजधानीबाट इन्डियन प्रिमियर लिग (आईपीएल) को सट्टेबाजीमा संलग्न ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतका कुलदीप शारण, भारतकै सञ्जीव शारण, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, भार... थप हेर्नुहोस्

News-Image

दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

यो पटकको दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विगतको दशैँमा जस... थप हेर्नुहोस्