राष्ट्रिय समाचार

News-Image

बालाजु बाइपास सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

सडक विस्तारका नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत् नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाको आयोजनामा माइतीघर मण्डलाम... थप हेर्नुहोस्

News-Image

सगरमाथा चढ्न तीन सय जनाले गरे ‘बुकिङ’

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने प... थप हेर्नुहोस्

News-Image

१४ वर्षीय किशोरमाथि एकै दिन चार बालिका बलात्कारको आरोप

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

१४ वर्षीय एक किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । तीन किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५–५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ । आरोपित किशोर बर्दियाकै बारबर्दिया नगर... थप हेर्नुहोस्

News-Image

सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा, को कहाँ पुगे ?

  • २०७७ फाल्गुन १४, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

१६ सचिव सरुवाको १३ दिनपछि सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ । ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो । यसअघि सहसचिवको काजसरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएकोमा विवादित बन्न थालेपछि यस... थप हेर्नुहोस्

News-Image

राजीनामाको चर्को दबाब परिरहेको बेला राष्ट्रपतिलाई भेटन शीतल निवास पुगे प्रधानमन्त्री ओली

  • २०७७ फाल्गुन १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका छन्। सर्वोच्च अदालतको फैसलाका कारण राजनीतिक पराजय भोगेका ओलीको राष्ट्रपतिसँगको यो पहिलो भेट हो। ओली साँझ ७ बजे शीतल निवास भेटका लागि पुगेका हुन। सर्वोच्चले संसद् पुर्नस्थापना गरेपछि चौतर्... थप हेर्नुहोस्

News-Image

खानेपानी तथा सरसफाइ आयोजनाको सम्झौता सम्पन्न

  • २०७७ फाल्गुन १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बूढानीलकण्ठ खड्कागाँउ सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको गत हप्ता सम्झौता भएको छ । अनुमानित लागत रकम रू. २२ करोड ९१ लाख ५३ हजार ६ सयमध्ये ३० प्रतिशत उपभोक्ता संस्था र ७० प्रतिशत नेपाल सरकारले उपलब्ध गराउने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोज... थप हेर्नुहोस्

News-Image

आरआर क्याम्पसले युट्युब च्यानल संचालन गर्ने

  • २०७७ फाल्गुन १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसले आफ्नै युट्युब च्यानल संचालन गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्राडा पेशल दाहालको प्रमुख आतिथ्यमा फाल्गुण १४ गते बिहान ९ः३० बजे उक्त च्यानलको औपचारिक आरम्भ गरिने क्याम्पसद्वारा प्रकाशि... थप हेर्नुहोस्

News-Image

आज देशका यी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने

  • २०७७ फाल्गुन १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

आज प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । काठमाडौं र आसपास क्षेत्रको मौसम भने सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज उच्च पहाडी तथा हिमाली क्षेत्रका थ... थप हेर्नुहोस्

News-Image

आरआर क्याम्पसले गर्यो सम्मान कार्यक्रम

  • २०७७ फाल्गुन १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसको नेपाली विभागले बुधबार एक कार्यक्रमको आयोजना गरी सेवा निवृत्त हुनुभएका छ जना सहकर्मीहरूलाई संयुक्त रूपमा विदाइ तथा सम्मान गरेको छ । विदाइ तथा सम्मानित हुनेहरूमा प्राडा कुलप्रसाद कोइराला, प्राडा बद्री... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ मेघ गर्जनसहित वर्षा

  • २०७७ फाल्गुन १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग... थप हेर्नुहोस्