
अब काठमाडौंमा कुकुर पाल्न अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको छ । काठमाडौंमा कुकुर पाल्नका लागि अनुमति लिनुपर्ने र कर तिर्नुपर्ने प्रावधान ल्याउने तयारी भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । रहरका लागि कुकुर पाल्न... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारले कांग्रेस र मधेसवादी दलसँग भिड्ने काम गरे देश राजनीतिक दुर्घटनामा पर्ने दाबी गरेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन... थप हेर्नुहोस्
राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद ... थप हेर्नुहोस्
‘जुम एप’ मार्फत भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको छ। नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई ... थप हेर्नुहोस्
नेपालका ७७ मध्ये ७६ वटा जिल्लामा कोरोना भाईरस ‘कोभिड – १९’ को संक्रमण फैलिएको छ । एउटै जिल्लामा संक्रमण देखिएको छैन, त्यो हो रसुवा । वाग्मती प्रदेशको यो जिल्लामा थोरै जनसंख्या भएकाले चुस्त व्यवस्थापन गर्न सकिएको प्रमुख जिल्ला अधिकारी बताउँछन् । जिल्ल... थप हेर्नुहोस्
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका बेतुखर्कका १५ घर पहिरोको जोखिममा रहेका छन् । त्यसमध्ये उच्च जोखिममा रहेका ७ घर परिवार बिस्थापित भएका छन् । पानी पर्न जान थालेपछि थप जोखिम हुने भएकाले बाँकी परिवारलाई सर्तकताको लागि सचेत बनाएको वडाध्यक्ष मोहनप्रसा... थप हेर्नुहोस्
एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन् । तीन महिनाकी गर्भवती पीडितले आरोपितको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उज... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको पूर... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशमा आइतबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार थपिएका ४... थप हेर्नुहोस्
काठमाडौं । कोरोना भाइरसको महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी विद्यालयका दुई ठूला छाता सङ्गठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका छन् । ... थप हेर्नुहोस्
