राष्ट्रिय समाचार

News-Image

निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ भाद्र २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको बताएको छ । महाशाखाले हाल प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि पूर्ण ब... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणद्वारा कतिले ज्यान गुमाए ?

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ र झापाकी २ महिला, मोरङका, पर्... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २९०, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमणको जोखि... थप हेर्नुहोस्

News-Image

स्थानीयस्तरमा सहयोगी हात बढाउँदै रिद्धिसिद्धि सिमेन्ट

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धिसिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आइसोलेसन वार्डमा रहनु भएका ६२ जना संक्रमितहरुको लागि फलफूल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोही अनुसारको खाद्य सामाग्री र संक्रमित भई आइसोलेसनमा रहँदा पनि निरन्... थप हेर्नुहोस्

News-Image

पत्रकार कार्कीमाथि आक्रमण

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ। आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेकोले उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। कार्कीमाथि भक्तपुर निवासी उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ । आक्रमणकारी सूर... थप हेर्नुहोस्

News-Image

मलका ठेकेदारलाई कारबाही गर्ने सरकारको तयारी, सरकारले नगरे आफैं कारबाही गर्ने विप्लवको चेतावनी

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सधैंका वर्षहरूझैँ यस वर्ष पनि किसानहरूले समयमै मल पाउन सकिरहेका छैनन् । धानमा मल हाल्नुपर्ने बेला मलको चरम अभाव भएपछि किसानहरू चिन्तित बनेका छन् । किसनाका समस्यामा सरकार सधै उदासिन बन्ने गरेको भन्दै सरकारको चर्को आलोचना समेत भइरहेको छ । किसानलाई समयम... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञाको अवधिमा पनि उपत्यकामा सवारीको चाप (फोटो फिचर)

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा अहिले आगामी बुधबारसम्मका लागि निषेधाज्ञा जारी छ । तर निषेधाज्ञाको समयमा पनि सडकमा सामान्य दिनमा जस्तै सवारीसाधनको चाप बढेको छ भने गल्लीहरूमा सर्वसाधारणको चहलपहल पनि बढ्दै गएको छ । सकड तथा भित्री गल्लीहरूमा प्रशासनले निगरानी भएको दे... थप हेर्नुहोस्

News-Image

१३ प्रकारका जडिबुटी मिश्रित ‘सञ्जीवनी हर्बल चिया’ बजारमा

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

हरियाली मसला उद्योग, स्याङ्जाले १३ प्रकारको जडिबुटी मिश्रित ‘सञ्जीवनी हर्बल चिया’ उत्पादन गरेको छ । उक्त चियामा गुर्जो, हर्रो, बर्रो, तुलसी, दालचिनी, तेजपात, लेमनग्रास, जेठीमधु, चुत्रो, खयर, सुठो, अमला, सुकमेल मिसाइएको छ । गाउँमा सजिलैसँग पाइने घर... थप हेर्नुहोस्

News-Image

मन्त्री भट्टराईद्वारा आफ्नो जन्म दिनको अवसरमा एसिडपीडित मुस्कान खातुनलाई आर्थिक सहयोग

  • २०७७ भाद्र २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिडपीडित किशोरी मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । गत भदौ २० गते घरवाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा ख... थप हेर्नुहोस्