राष्ट्रिय समाचार

News-Image

एक घण्टाको फरकमा बीपी स्वास्थ्य प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस कोभिड १९ का कारण प्रदेश १ मा थप दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार आइतबार धरान १७ निवासी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । ... थप हेर्नुहोस्

News-Image

भद्रकालीमा ड्यूटीमा खटिएकी सेनाकी सिपाहीद्वारा आफैलाई गोली हानेर आत्महत्या

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

सैनिक मुख्यालय भद्रकालीमा रहेको नेपाली सेनाको पेट्रोल पम्पमा ड्यूटीमा खटिएकी नेपाली सेनाकी सिपाहीले आफैलाई गोली हानी आत्महत्या गरेकी छन् । पेट्रोल पम्पको ड्यूटीमा रहेकी आर्मीकी सिपाहीले आइतबार बिहान ३ बजेतिर आफैले टाउकोमा गोली हानी आत्महत्या गरेकी... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट पाटन अस्पतालमा तीन जनाको मृत्यु

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका संक्रमित रहेका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवा... थप हेर्नुहोस्

News-Image

१७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, चारजना पक्राउ

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसु... थप हेर्नुहोस्

News-Image

खसी काटेर भोज खुवाउने नै सङ्क्रमित, ७० जनाको स्वाब सङ्कलन

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना... थप हेर्नुहोस्

News-Image

चितवनमा बिहानै थपिए १२० जना कोरोना संक्रमित

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहानै संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ । अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, ... थप हेर्नुहोस्

News-Image

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक बालकको ज्यान गएको छ । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो । सुठुनीबारीमा बाँदर धपाउनका लाग... थप हेर्नुहोस्

News-Image

चितवनमा एउटै वडाका ३७ जना संक्रमित

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा परीक्षण गरिएका १९६ मध्ये ६५ वटा नमूनामा संक्रमण पुष्टि भएको हो। उनीहरूमध्ये ६१ जना चितवन जिल्लाका हुन् । अस्पतालका माइक्रोबायोलोजिष्ट नवीनकुमार चौधरीकाअनु... थप हेर्नुहोस्

News-Image

सडकका बेसहारामा पनि देखिन थाल्यो कोरोना

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै थिइन् । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै काम गरेर कमाउन सक्थिन्, न त कुनै सहयोगीले केही दिन सक्थे । भोक, प्यासले आलसतालस सड... थप हेर्नुहोस्