राष्ट्रिय समाचार

News-Image

पछिल्लो २४ घण्टामा नेपालमा कतिको मृत्यु भयो ?

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप १२ जनाको मृत्यु भएको छ । शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने... थप हेर्नुहोस्

News-Image

दुईजना चिकित्सकसहित दाङमा थप १९ जनामा कोरोना पुष्टि

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत दुईजना चिकित्सकसहित दाङमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ४ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगी रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । केही दिनअघि तुलसीपुर उपमहानगरप... थप हेर्नुहोस्

News-Image

चुनाव हारेका बामदेव र नारायणकाजी उपप्रधानमन्त्री बन्ने !

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले दुईजनाको भाग्योदय हुने भएको छ । प्रतिनिधिसभाको चुनाव हारेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठको भाग्योदय हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरिरहँदा बामदेवलाई राष्... थप हेर्नुहोस्

News-Image

कोरोनाले नेपालमा ४९ हजार मानिसको मृत्यु हुन्छ भन्ने अनुमान शतप्रतिशत गलत : डा. पाण्डे

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन् । यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २... थप हेर्नुहोस्

News-Image

पाटन अस्पतालमा उपचाररत् दुई कोरोना संक्रमित महिलाको मृत्यु

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

कोरोनाको संक्रमण भएर पाटन अस्पतालमा उपचाररत् रहेका दुई महिलाको मृत्यु भएको छ । काठमाडौंकी ५१ वर्षीय र भक्तपुरकी ६२ वर्षकी महिलाको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको पाटन अस्पतालका निर्देशक प्राडा रवि शाक्यले जानकारी दिए। ‘५१ वर्षकी महिलामा स... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञाको समयमा पनि अनलाइन डेलिभरी सेवालाई निरन्तरता दिने वातावरण सिर्जना गर्न सरकारलाई विवेकशीलको आग्रह

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

विवेकशील नेपाली दलले निषेधाज्ञाका बेला होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न सरकारलाई आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन गरिरहेका र महामारीका बखत धेर-... थप हेर्नुहोस्

News-Image

कोरोनाका कमान्डरहरु नै आइसोलेसनमा, उपत्यकामा झनै खतराको संकेत

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का नेतृत्वकर्ता (कमान्डर) हरू नै आइसोलेसनमा पुगेका छन् । नेतृत्वकर्ता नै आइसोलेसनमा पुगेपछि कोभिड नियन्त्रणमा झनै समस्या देखिएको छ । यस्तो... थप हेर्नुहोस्

News-Image

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

  • २०७७ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिएको छ । शनिबार जारी पूर्वानुमानमा ... थप हेर्नुहोस्

News-Image

लमजुङमा शुक्रबार साँझ थपिए २४ जना कोरोना संक्रमित

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लमजुङ जिल्लामा शुक्रबार साँझ थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा  शुक्रबार साँझ लमजुङका २४ जना कोरोना संक्रमण पुष्टि भएको हो । दिउँसो संक्रमण पुष्टि भएका २ जनासहित शुक्रबार लमजुङमा २... थप हेर्नुहोस्

News-Image

कोरोनाको कारण पछिल्लो २४ घण्टामा कति जनाको मृत्यु भयो ?

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु भएकामध्ये ४ जना महिला र ८ जना पुरुष रहेका छन् । मृत्यु हुन... थप हेर्नुहोस्