राष्ट्रिय समाचार

News-Image

नेपालगञ्जमा २९ लाख रकमसहित १० जना जुवाडे पक्राउ

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ सहित १० जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुबास खड्काले पक्राउ... थप हेर्नुहोस्

News-Image

सञ्चारकर्मी रवी लामिछानेका पतिपत्नी दुबैलाई कोरोना संक्रमण

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सञ्चारकर्मी रवी लामिछानेका पतिपत्नी दुबैलाई कोरोना संक्रमण भएको छ। लामिछानेले विहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू र पत्नी निकिता पौडेल दुबैलाई संक्रमण भएको जानकारी दिएका छन्। उनले केही पेशागत क्रियाकलाप र केही आफ्नै लापरबाहीले आफूलाई संक्रमण भए... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक १३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दैदेशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ । महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने आठ जना पक्राउ

  • २०७७ कार्तिक १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सवारी नियम उल्लङ्घन गरेर कारवाहीबाट जोगिन ट्राफिक प्रहरीलाई घुस दिने आठजना पक्राउ परेका छन्। दशैं विदाको अवधिमा सवारी नियम उलंघन गर्नेलाई कारवाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्‍ने ८ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रामप्रसाद चौधरी,... थप हेर्नुहोस्

News-Image

लमजुङबाट २०४ जनाले लिए वैवाहिक अंगीकृत नागरिकता

  • २०७७ कार्तिक १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन्। नयाँ नगारिकता ऐन बनेपछि भने हालसम्म २०४ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको तथ्यांक छ। जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अंगीकृत नागरिकता वितर... थप हेर्नुहोस्

News-Image

पोखरा महानगरमा थप ७९ जनामा कोरोना पुष्टि

  • २०७७ कार्तिक १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा बुधबार ७९ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ७९ जना संक्रमितहरु थपिएका हुन् । नयाँ संक्रमितहरुमा सबै कास्की जिल्लाको पोखरा महानगरपालिकाका रहेको स्वास्थ्य निर्दे... थप हेर्नुहोस्

News-Image

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

  • २०७७ कार्तिक १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । कात्तिक ३ गते स्वासप्रश्वासको समस्... थप हेर्नुहोस्

News-Image

काठमाडौंको तापक्रम यो वर्षकै कम मापन

  • २०७७ कार्तिक १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौंमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौंको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाडौंको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो ।... थप हेर्नुहोस्

News-Image

दशैं मनाउन घर आएकालाई कोरोना पुष्टि भएपछि बागलुङको धम्जा गाउँ पाँच दिनका लागि सिल

  • २०७७ कार्तिक १२, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दशैं मनाउन घर आएका एक युवामा दशैंकै दिन कोरोना संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको वडा सदस्य खुम भण्डारीले जानकारी दिए । क्षयरोग परीक्षण केन्द्रको प्रयोगशाला पोखरामा गर... थप हेर्नुहोस्

News-Image

पाटेबाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

  • २०७७ कार्तिक ११, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बर्दियामा बाघको आक्रमणबाट २ जनाको ज्यान गएको छ। पाटेबाघको आक्रमणबाट नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा मंगलबार दिउँसो दुई जनाले ज्यान गुमाए छन्। मंगलबार बिहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका–३ मुक्तकमैया ब... थप हेर्नुहोस्