राष्ट्रिय समाचार

News-Image

निर्मला हत्या प्रकरणका पुराना फाइल पल्टाउँदै प्रहरी

  • २०७७ कार्तिक ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पुर्याउने बताउँदै आइरहेका बेल... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ कार्तिक ६, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार मनसुन बाहिरिएयता नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। तर स्थानीय वायुका कारण कतै कतै हल्का पानी पर्ने सम्भावन... थप हेर्नुहोस्

News-Image

हतियारसहित नेपाल आएका भारतीयमाथि गोली प्रहार गरी नियन्त्रणमा लिइयो

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

हतियारसहित नेपाल आएका भारतीय नागरिकलाई प्रहरीले गोली हानि नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो बाराको सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलस्थित प्रहरीले सिमानामा चेकजाँच गर्ने क्रममा उनले प्रहरीतर्फ गोली प्रहार गरेको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली प... थप हेर्नुहोस्

News-Image

कोरोना नियन्त्रणका लागि बजार बन्द गराउन सेना परिचालन

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

दार्चुलाको सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट श्रीमान् श्रीमतीको एकैदिन मृत्यु

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमणबाट श्रीमान् श्रीमतीको एकै दिन मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका-४ को एक दम्पतीको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । ८५ वर्षीय श्रीमान् र उनकी ८१ वर्षीया श्रीमतीको १२ घन्टाको फरकमा... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः एकाध ठाउँमा हल्का वर्षाकाे सम्भावना

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ र बागमती प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मह... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा आज रानीपोखरीको उद्घाटन हुँदै

  • २०७७ कार्तिक ५, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण कार्य सम्पन्न भएकाले आज उद्घाटन हुने भएको छ । आज दिउँसो १२ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । ०७२ साल माघ ... थप हेर्नुहोस्

News-Image

यी हुन्, असई र जवानको हत्या गरी नदीमा फाल्ने ७ तस्कर !

  • २०७७ कार्तिक ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कैलालीमा नेपाल प्रहरीका असई गोविन्द बिक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो । ... थप हेर्नुहोस्

News-Image

अत्यावश्यक नभई घरबाहिर ननिस्कन काठमाडौं प्रशासनको आग्रह

  • २०७७ कार्तिक ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था देखिएकोले व्यक्तिगत तथा सामुहिक रूपमा सचेतता अपनाएर जो जहाँ छौं सोही ठाउँमा रहेर चाडबाड मनाउन प्रशासनले आग्रह गरेको हो। अतिआ... थप हेर्नुहोस्

News-Image

लमजुङमा आज थपिए ११ जना कोरोना संक्रमित

  • २०७७ कार्तिक ४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आज बिहान लमजुङमा ११ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । लमजुङ दोर्दीका ४ का १ पुरुष, ६ का १ पुरुष तथा २ महिला, क्लोहसोथार ४ क... थप हेर्नुहोस्