
बुटवल उपमहानगर क्षेत्रभित्र आजदेखि बन्दाबन्दी गरिने भएको छ । बुटवल उपमहानगरको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो । सो निर्णय राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुने प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानक... थप हेर्नुहोस्
सङ्क्रमण दर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ। आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो। जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमु... थप हेर्नुहोस्
सरकारले चारमहिना लामो लकडाउन अन्त्य गरेको केही हप्तामै देशभर कोराना संक्रमितहरूको संख्या फेरि बढेको छ । हालसम्म नेपालमा संक्रमित हुनेहरूको संख्या झण्डै २५ हजार पुग्न लागेको छ भने मृत्यु हुनेहरूको संख्या ९५ पुगेको छ । पछिल्लो समयमा संक्रमणको जोखिम बढ्... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ । पुरुष ७३ जना र महिला २२ जनाले कोरोना भाइरसको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण दुई जनाको... थप हेर्नुहोस्
बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका १२७ सहित ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उपत्यकाका संक्रमितमा काठ... थप हेर्नुहोस्
किशोरीलाई म्युजिक भिडियो खेलाईदिन्छु भन्दै जवरजस्ती करणी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३१ वर्षीय डेविट भन्ने शुसिल खड्का रहेका छन् । खडकाले मंगलवार साँझ काठमाडौं जिल्ला कागेश्वरी मनहरा नपा वडा नं ७ विरेन्द्रचोक... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनका लागि जारी गर्दै आएको पास र काठमाडौँ भित्रिने सवारीका लागि सवारी पास स्वीकृति बन्द गरेको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका जिल... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताबिच अवरुद्ध भएको संवाद पुनः सुरु भएको छ । गएको हप्ताको मंगलबार (साउन २० गते) प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच ९ दिनपछि बिहीब... थप हेर्नुहोस्
नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले एक विज्ञप्ति प्रकाशन गरी कान्तिपुर राष्ट्रिय दैनिकसँग आवद्ध वरिष्ठ पत्रकार बलराम बानियाँको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । कान्... थप हेर्नुहोस्
महोतरीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार १८ पुगेको छ । पछिल्लो पटक जिल्ला मालपोत कार्यालयका २८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै जलेश्वर नगरपालिका ११, महोतरीका २, लोहारपटि र बलवाका एक–... थप हेर्नुहोस्
