राष्ट्रिय समाचार

News-Image

पूर्वमन्त्री थापासहित १४ नेता कांग्रेसमा प्रवेश

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वमन्त्री सुनील थापासहितका १४ नेता कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा उनीसहित रामकृष्ण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामप्रसाद शाह, सुरेश बस्ने,... थप हेर्नुहोस्

News-Image

काठमाडौँ उपत्यकामा एकै दिन थपिए ५३ जना कोरोना संक्रमित

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका ४८, ललितपुरक... थप हेर्नुहोस्

News-Image

प्रहरी प्रधान कार्यालयमा कार्यरत २३ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २३ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता निरजबहादुर शाहीले सुरुमा संक्रमण देखिएका ४ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना सं... थप हेर्नुहोस्

News-Image

कांग्रेसको महाधिवेशनको प्रक्रिया आरम्भपछि गरिएको कारवाही रोक्न माग

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् । क... थप हेर्नुहोस्

News-Image

मन्त्री योगेश भट्टराईले गरे नेकपामा अनिष्टको संकेत

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेकपामा अनिष्टको संकेत गरेका छन् । भट्टराईले बालुवाटारमा देखिएको दृश्यपछाडी पार्टी दुर्घटना नजिक पुगेको बताएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्र... थप हेर्नुहोस्

News-Image

नेकपाभित्रको गतिरोध समाधानका लागि वामदेवका ६ सूत्र

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै ६ बुँदे नयाँ प्रस्ताव अगाडी सारेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै उपाअध्यक्ष गौतमले नेताहरूसामु ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।... थप हेर्नुहोस्

News-Image

कमलादीमा पक्राउ परेको सुन के पुरै सक्कली थियो ?

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कमलादीबाट बरामद गरेको मध्ये आधा किलो मात्रै सुन रहेको प्रहरीले जनाएको छ । १५ किलो मध्ये साढे १४ किलो चाँदीमा बाहिरबाट सुन लेपन गरिएको पाइएको प्रहरीले जानकारी दिएको हो । आधा किलो सुनको मूल्य (मंगलबारको बजार मूल्य अनुसार) ४२ लाख ९ हजार पाँच ... थप हेर्नुहोस्

News-Image

कपिलवस्तुमा थपिएका ३४ संक्रमितमध्ये १३ जनाको कुनै ट्राभल हिस्ट्री छैन

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तुमा एकसाथ ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये १३ जना समुदायस्तरका हुन् र उनीहरुको कुनै ट्राभल हिस्ट्री पनि छैन । त्यसो भए के कोरोना संक्रमण समुदाय स्तरमा फेलिएको हो त ? तर स्वास्थ्य मन्त्रालयलये कोरोना संक्रमण समु... थप हेर्नुहोस्

News-Image

कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष दाहालको निर्देशन

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी त... थप हेर्नुहोस्

News-Image

पहिराले पुरेर एकको मृत्यु

  • २०७७ श्रावण १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु-याउन थालेको रोक्न राति खेतमा गएक... थप हेर्नुहोस्