
लमजुङ जिल्लाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा लमजुङका ३ जनामा कोरोना पुष्टि भएको हो । यससँगै लमजुङमा संक्रमितको संख्या १०३ पुगेको छ । एक जना भने उपचारपछ... थप हेर्नुहोस्
सुर्खेतको वीरेन्द्रनगरस्थित एक जंगलमा अन्दाजी ३० वर्षीया युवतीको शव फेला परेको छ । वीरेन्द्रनगर –१२ स्थित जंगलमा युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । छातीमा मोबाइल नम्बर लेखेको अवस्थामा युवतीको शव भेटिएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जन... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरक... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागले आज पनि भारी वर्षाको सम्भावना रहेको बताएको छ । नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले भार... थप हेर्नुहोस्
सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । उनको अनुहारमा एसिड परेको छ । उनलाई उपचाका लागि कीर्तिपुरस... थप हेर्नुहोस्
गत सोमबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै निवास खुमलटारमा पूर्व माओवादी निकट स्थायी समितिका नेताहरुलाई बोलाएर पार्टीभित्रको पछिल्लो राजनीति घटनाक्रमबारे परामर्श लिए । उक्त बैठकमा प्रचण्ड निकट मानिने प्रभावशाली स्थायी समिति ... थप हेर्नुहोस्
नेपालमा बिहिबार थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिराहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपु... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले रु ८० हजार घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ । सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सबइञ्जिनीयर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय... थप हेर्नुहोस्
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ठोस पहल गर्न नसकेको भन्दै केही समयअघि सरकारको चौतर्फी आलोचना भएको थियो । विश्व महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले निम्त्याएको संकटका बेला स्वास्थ्य सामग्री खरिदमा समेत अनियमिता गरेको भन्ने आरोप स... थप हेर्नुहोस्
लकडाउन खुलेपछि संक्रमण थप फैलिन सक्ने अवस्थाको चुनौती सामना गर्नका लागि नयाँ र विशेष रणनीति ल्याउन नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले बुधबारदेखि लकडाउन खोलेको छ । एक जना कोरोना संक्रमित देखिने बित्तिकै लकडाउन गरेको सरकारले दिनमा... थप हेर्नुहोस्
