राष्ट्रिय समाचार

News-Image

नेपालमा कोरोनाबाट पहिलो विदेशी नागरिकको मृत्यु

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित चिनियाँ नागरिक ४८ वर्षे महिला रहेको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोखरेलले अस्पतालमा उपचारका एकजना चिनियाँ नागरिकको मृत्य... थप हेर्नुहोस्

News-Image

राजधानीमा घरबाट अचानक बेपत्ता युवक १३ दिनपछि होटलमा युवतीसँग मस्ती गर्दै

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

राजधानीमा असार २४ गते आफ्नै घरबाट बेपत्ता भएका युवक १३ दिनपछि होटलमा युवतीसँग भेटिएका छन् । काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी सम्पर्कमा नआएपछि अहपरणमा परेको हुन सक्ने भन्दै साउन २ गते उनका परिवारले प्रहरीमा उजुरी दिएका थ... थप हेर्नुहोस्

News-Image

सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाले सडक भासिएपछि अरनिको राजमार्गमा आवतजावत प्रभावित भएको छ । बलेफी–५ मा सडक भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सडक भासिएका ठाउँमा ठूला सवारी साधन ओहोरदोहोर गर्न स... थप हेर्नुहोस्

News-Image

यसकारण सरकारले लकडाउन खोलेर केही क्षेत्र प्रतिबन्ध कायमैमा प्रतिबन्ध कायमै राख्यो !

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेबाट जारी गरेको लकडाउन चार महिनापछि खुला गरेको छ । तर लकडाउन खुला गरेपनि भिड जम्मा हुने केही क्षेत्र भने तत्काल खोलिएका छैनन् । सरकारले साउन १५ गतेदेखि होटल, रेष्टुरेण्ट, ट्राभल र ... थप हेर्नुहोस्

News-Image

लमजुङमा पहिराले १८ घर पुरिए, ३ जना घाइते

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाले लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले उक्त घर पुरिएका हुन् । उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्न... थप हेर्नुहोस्

News-Image

मापसे जाँच आजदेखि पुनः सुरु

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

ट्राफिक प्रहरीले आजदेखि मादक पदार्थ सेवन (मापसे) जाँच पुनः सुरु गर्ने भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लकडाउन लागु भएसँगै मापसे जाँच रोकिएको थियो । तर आजदेखि लकडाउन खुलेसँगै सवारी चाप बढेको र मापसे जाँच पनि सुरु गरिने महानगरीय ट्राफिक... थप हेर्नुहोस्

News-Image

बुढाको निधनप्रति अध्यक्ष दाहाल मर्माहत

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताएका छन् । आज वक्तव्य जारी गर्दै उनले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष... थप हेर्नुहोस्

News-Image

मुख्य नदीहरुमा जल सतह घट्न थाल्यो

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

केही दिन यताको निरन्तरको वर्षाले देशका कैयौं नदीहरुको जल सतह बढीरहेकोमा हाल आएर देशका मुख्य नदीहरुमा बुधबार जल सतह घट्न थालेको छ । कन्काइ, कमला, बागमती, नारायणी लगायतका नदीहरुको बहाब घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागक... थप हेर्नुहोस्

News-Image

कम्युनिष्ट नेता बुढाको पशुपतिमा अन्त्येष्टि

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बुधबार बिहान निधन भएका कम्युनिष्ट नेता बर्मन बुढाको पशुपति स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुर स्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षिय बुढाको विग... थप हेर्नुहोस्

News-Image

बोली स्पष्ट नभएकी बालिका बलात्कृत

  • २०७७ श्रावण ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

मोरङको लेटांग नगरपालिकामा एक १६ वर्षीया बालिका बलाकृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय मोरङले स्पष्ट रुपमा बोल्न नसक्ने अशक्त बालिकाको गत असार २८ गते राती बलात्कार भएको जनाएको छ । मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले घटनामा संलग्न आर... थप हेर्नुहोस्