राष्ट्रिय समाचार

News-Image

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ईलाममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ईलाम, माई नगरपालिका १ पालटारस्थित सडकमा मे १ त ७४४० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको हो । दुर्... थप हेर्नुहोस्

News-Image

आफ्ना माग पुरा नगरे सार्वजनिक यातायात नचलाउने

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएपछि व्यवसायीहरुले विरोध गरेका छन् । सरकारले अग्रिम तयारी नगरी एक्कासी गाडी चला भनेर निर्देशन दिएको सार्वजनिक यातायात व्यवसायी महासंघले जनाएको छ । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन ... थप हेर्नुहोस्

News-Image

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६ का २१ र मालिका–७ बिमका आठ जना बेपत्ता भएका हुन् । मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्र... थप हेर्नुहोस्

News-Image

भारतीय सञ्चारमाध्यमको अर्को अनर्गल र वाहियात समाचार

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतीय संचारमाध्यमले विगत केही समयदेखि नेपालका बारेमा भ्रामक, कपोलकल्पित र अनर्गल समाचारहरु प्रसारण गरी नेपालको छवि धुमिल्याउने दष्प्रयास गरिराखेका छन् । हिंजो भारतीय च्यानल जीन्जूजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनीयाँ राजदुतलाई लिएर वाहियात समाच... थप हेर्नुहोस्

News-Image

पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु, म्याग्दीमा ७ जना बेपत्ता

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षापछिको पहिरोले पुरिएर पोखरामा ४ जनाको मृत्यु भएको छ । गएराति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २स्४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खस... थप हेर्नुहोस्

News-Image

पहिरोले घर पुर्दा एकै परिवारको आमाछोराको मृत्यु

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुकुमपश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्र... थप हेर्नुहोस्

News-Image

सत्तारुढ नेकपा स्थायी कमिटी बैठक ७ दिनका लागि स्थगित, के हो कारण ?

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लग... थप हेर्नुहोस्

News-Image

ज्योतिषी अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव हुँ भन्दै ठगी गर्दै हिँडेका अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । स्रोतका अनुसार आयोगको टंगाल टोलीले क्षेत्रीसहित ९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको हो । नेपाल विधुत् प्राधिकरणले खरिद गरेको जग्गामा घोटाल... थप हेर्नुहोस्

News-Image

एसईईको नतिजा नआउँदै कक्षा ११ मा धमाधम भर्ना

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया शुरू गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्... थप हेर्नुहोस्

News-Image

देशभर वर्षा, बाढी र डुबानको जोखिम, सतर्क रहन आग्रह

  • २०७७ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लगातार पानी परिरहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मनसुन थप सक्रिय भएकाले देशभर पानी परेको छ । सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कञ्चनपु... थप हेर्नुहोस्