राष्ट्रिय समाचार

News-Image

एक वर्षमा पनि भत्काएर सकिएन जयवागेश्वरी, भित्र तीनवटा गजुर फेला

  • २०७६ फाल्गुन १८, आईतवार

भूकम्पले भत्किएको तीन वर्षपछि पुनःनिर्माण शुरु भएको जयवागेश्री मन्दिर जगदेखि नै बनाउन भत्काउने क्रममा ऐतिहासिक एवं पुरातात्कि महत्वले युक्त संरचना फेला पर्न थालेको छ । बाहिर एउटै गजुर देखिने मन्दिर भत्काउने क्रममा भित्र तीनवटा गजुर फेला परेको थियो । ... थप हेर्नुहोस्

News-Image

तिरुवाको जुत्ताले क्षणभरमा ततायो सामाजिक सञ्जाल !

  • २०७६ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएपछि समाजिक सञ्जाल छिनभरमै तातेको छ । हुन त देशमा कुनै नयाँ काण्ड हुने वित्तिकै सामाजिक सञ्जाल नतातेको त बिरलै भेटिन्छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालद्वारा आइतबा... थप हेर्नुहोस्

News-Image

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने काे हुन् तिरूवा ?

  • २०७६ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका रतन तिरूवा रहेको प्रहरीले जनाएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालद्वार... थप हेर्नुहोस्

News-Image

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको भव्य शुभारम्भ

  • २०७६ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा शनिबार अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको प्रज्ञा भवन, कमलादीमा भव्य शुभारम्भ भयो । सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनबाट पानशमा बत्ती बाली आभारम्भ भएको कार्यक्रममा १० देशका सयौं कलाकारहरूले आ–आफ्नो मौलिक न... थप हेर्नुहोस्

News-Image

कोरोना देखिएन विमानका चालक सदस्यहरुमा, आजै क्वारेन्टाइनबाट घर पठाइने

  • २०७६ फाल्गुन १८, आईतवार

चीनबाट नेपालीलाई उद्धार गर्न गएको विमानका चालक दलका सदस्यको कोरोना परीक्षण नेगेटिभ देखिएको छ । आइतवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य सचिव खगराज बरालले नेपालीको उद्धारका लागि गएको विमानका चालकदलका १८ जना सदस्यको कोरोना परीक्षण न... थप हेर्नुहोस्

News-Image

किन भयो प्रचण्डमाथि जुत्ता प्रहार ?

  • २०७६ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । भरतमोहन अधिकारी स्मृति फाउण्डेसन नेपालद्वारा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो । जुत्ता प्रहार भएपनि जुत्ता मंचसम्म पुग्न सके... थप हेर्नुहोस्

News-Image

बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक लट्ठीले कुट्ने इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइयो

  • २०७६ फाल्गुन १८, आईतवार

ललितपुर प्रहरी परिसरले बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक पिट्ने प्रहरी निरीक्षक-इन्स्पेक्टर देवी पौडेललाई जिम्मेवारीबाट हटाएको छ । ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार पौडेललाई भेँसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाइएको हो । उनले भने ‘ मैले... थप हेर्नुहोस्

News-Image

मोडल खुश्बु ओलीलाई दुई बर्ष जेल सजाय

  • २०७६ फाल्गुन १८, आईतवार

चेक बाउन्स मुद्दामा काठमाडौं जिल्ला अदालतले मोडल खुश्वु ओलीलाई दुई वर्ष जेल सजायको फैसला सुनाएको छ । शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले लेनदेन मुद्दामा उनलाई दुई वर्ष कैदको फैसला सुनाएको हो । सप्तरीको राजविराज–८ का गोपाल... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

  • २०७६ फाल्गुन १८, आईतवार

सिराहा, मकवानपुर, सुनसरी र कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सिरहा धनगढीमाई नगरपालिका–७ स्थित सडकमा ना. १ ज ६४५८ नम्बरको गाडी अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार धनुषा मिथिला न... थप हेर्नुहोस्

News-Image

अडियो प्रकरणमा संसदमा देउवाको प्रश्न– छानबिन अघि नबढ्नुमा सरकारको नियत के हो ?

  • २०७६ फाल्गुन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वतमान सञ्चार मन्त्रीले कमिसन मागेको अडियो प्रकरणमा छानविन अघि नबढेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले आपत्ति जनाएका हुन् ... थप हेर्नुहोस्