
प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनाम... थप हेर्नुहोस्
गत जेठ ९ गते भारतबाट फर्केर क्वारेन्टाइन बसाइपछि घर गएका एक व्यक्तिको मृत्यु भएको छ । डडेल्धुरा जिल्लाको क्वारेन्टाइन बसेर घर गएका अजयमेरु गाउँपालिका–५ का २६ वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुषको गएराति घरमा मृत्यु भएको अजयमेरु स्वास्थ्य शाखाका ... थप हेर्नुहोस्
आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा अन्तर्राष्ट्रिय उडान हुने भएका छन् । विभिन्न देशमा रहेका नेपाली ल्याउन र लिन जानको लागि १० वटा अन्तर्राष्ट्रिय उडान हुने भएको हो । आज दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर, दुबई, मेलबर्न र हङकङम... थप हेर्नुहोस्
नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मिलेर वडाध्यक्षहरूको सहमतिबेगर नै एकलौटी रूपमा बजेट निर्माण गरी पारित गरेर जनप्रतिनिधिहरूकै उपेक्षा गरेको जानकारी प्राप्त भएको छ । एकलौटी रूपमा गरिएको यस्तो कार्यप्रति गाउँपालिकाबासीको चर्को विरोध ... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा बिहानैबाट वर्षा भइरहेको जनाएको छ । हाल देशभर मनसुनी वायु को प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही दिन अझै वर्षा जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ । देश... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।... थप हेर्नुहोस्
असार ९ गते बेलुका झुण्डिएको अवस्थामा मृत फेला परेको दैलेखका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको दुल्लु नगरपालिका–१० गमौडीका २१ वर्षीय युवकमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । ती युवक गत जेठ ११ गते भारतको अहमदवाजबाट गाउँ आइपुगेको थिए ... थप हेर्नुहोस्
दुई बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । १३ र १४ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका– १ बस्ने २१ वर्षे सोमराज परियारलाई पक्राउ गरेको हो । उनले १४ वर्षीय बा... थप हेर्नुहोस्
सरकारी निवास वालुवाटारमा बुधबारदेखि सुरू भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिटी बैठकको छलफलको एजेण्डामा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि उठेको छ । संसदबाट पारित गर्न हुने वा नहुने... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणका कारण पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । बिहीबार पाटन अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। केही समय अगाडि मिर्गौला प्रत्यारोपण गरिएका उनलाई संक्रमणको पुष्टि भ... थप हेर्नुहोस्
