राष्ट्रिय समाचार

News-Image

काठमाडौं टोखामा चक्कु प्रहार गरी श्रीमतीको हत्या

  • २०७७ असार ११, बिहीबार

काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहर... थप हेर्नुहोस्

News-Image

चट्याङ् लागेर चार जनाको मृत्यु

  • २०७७ असार ११, बिहीबार

सप्तरीमा चट्याङ् लागेर चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ् लागेर ज्यान गएको हो । चट्याङ् लागेर ज्यान गुमाउनेमा ६० वर्षीय छेदी ठाकुर, २७ वर्... थप हेर्नुहोस्

News-Image

पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण

  • २०७७ असार ११, बिहीबार

पाल्पामा आज (बिहीबार) एकै दिन १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनाअनुसार पाल्पाका ९३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु पाल्पाको निस्दी गाउँपालिकामा हुन् । यस्तै पाल्पाकै प... थप हेर्नुहोस्

News-Image

चितवनका व्यवसायीहरुको लागि खुशीको खबर

  • २०७७ असार ११, बिहीबार

जिल्ला समन्वय समिति चितवनले भाडामा लगाएका व्यावसायिक सटर एवं घरको लकडाउनको अवधिको भाडा नलिने भएको छ । समन्वय प्रमुख कृष्णकुमार डल्लाकोटीले वैशाख, जेठ र असार महिनाको भाडा नलिने बताए । डल्लाकोटीले चैत महिनाको ११ गतेसम्म सञ्चालनमा आएकाले सो महिनाको भाडा... थप हेर्नुहोस्

News-Image

संक्रमित महिलाबाट जन्मिएकी नवजात शिशुको रिपोर्ट नेगेटिभ

  • २०७७ असार ११, बिहीबार

कोरोना भाइरस संक्रमित महिलाले जन्म दिएको बच्चाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बुधबार साँझ अबेर प्राप्त नतिजा अनुसार आमाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ। कपिलवस्तु कृष्णनगरकी कोरोना संक्रमित २७ वर्षीया महिलाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शनिबार... थप हेर्नुहोस्

News-Image

मेलम्चीको पानी काठमाडौं ल्याउन एक वर्ष थप ढिलाइ हुने

  • २०७७ असार ११, बिहीबार

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो । कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार ११, बिहीबार

मौसम पूर्वानुमान महाशाखाले विहीबारको मौसम पूर्वानुमान जारीगर्दै हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशका अधिकांश भू-भागमा बदली रहेको छ । प्रदेश १,२,५,सुदूर... थप हेर्नुहोस्

News-Image

साउनभित्र एसईईको नतिजा, यस्तो बन्यो कार्यविधि

  • २०७७ असार ११, बिहीबार

माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्... थप हेर्नुहोस्

News-Image

सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

  • २०७७ असार १०, बुधबार

रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । त्यस्तै एक जनालाई रू एक ल... थप हेर्नुहोस्

News-Image

एकैदिन थपिए ६२९ संक्रमित, कुन जिल्लामा कति संक्रमित थपिए ?

  • २०७७ असार १०, बुधबार

पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ ... थप हेर्नुहोस्