राष्ट्रिय समाचार

News-Image

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा बुबा छोराको मृत्यु

  • २०७७ असार १, सोमबार

डोटीको बडीकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गाउँपालिको वडा नम्बर ३ सुनालेकमा से १ ख १२६२ नम्बरको मिनि ट्रक दुर्घटनामा परि सोही ठाउँका २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४० बर्षीय डबल पुन मगर र उनका १३ बर्षीय ... थप हेर्नुहोस्

News-Image

हत्या आरोपमा श्रीमतीसहित तीन जना कारागार चलान

  • २०७७ असार १, सोमबार

विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा श्रीमती मीना श्रेष्ठको परपुरुषसँगको प्रेम सम्बन्ध रहेको आरोपितको बयानबाट खुल्न आएको छ । दुलाल हत्याको आरोपमा तीन जनालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्या आरो... थप हेर्नुहोस्

News-Image

लिपुलेक-मानसरोवर जोड्ने सडकबारे नेपालमा भ्रम सिर्जना भयो: भारतीय रक्षामन्त्री सिंह

  • २०७७ असार १, सोमबार

भारतीय रक्षामन्त्री राजनाथ सिंहले छिमेकी मुलुक नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर पुग्‍ने सडकबारे नेपालमा केही असमझदारी पैदा भएको बताएका छन् । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले धार्चुला-लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझद... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचार विरोधी प्रदर्शनमा प्रधानमन्त्रीको तस्बिर जलाइयो

  • २०७७ असार १, सोमबार

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् । काठमाडौँको बिजुली बजारमा आयोजित प्रदर्शनमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका हुन् । भ्रष्टाचार तथ... थप हेर्नुहोस्

News-Image

भेरी अस्पतालको प्रयोगशालामा थप २४ जनामा कोरोना पुष्टि

  • २०७७ असार १, सोमबार

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आफ्नो फेसबुक पेजमार्फत अपडेट गराउदै थप २४ जनामा कोरोना संक्रमण भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका पाँचजना, बर्दियाका १६ जना र प्युठ... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा ६ जना कोरोना सङ्क्रमित थपिए

  • २०७७ असार १, सोमबार

गण्डकी प्रदेशको तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरी थप ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज यहाँ जारी विज्ञप्तीमा तनहुँमा पाँच र नवलपरासीमा एक जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । हालसम्म ... थप हेर्नुहोस्

News-Image

परीक्षण नै नगरी २६ संक्रमितलाई गरियो डिस्चार्ज

  • २०७७ असार १, सोमबार

कोरोना संक्रमण भए पनि रोगको गम्भिर लक्षण नदेखिएको भन्दै सुदूरपश्चिमका २६ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज... थप हेर्नुहोस्

News-Image

ढुक्क रहौँ, मुलुक बन्छ, सुशासन, स्वच्छता कायम हुन्छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

  • २०७७ असार १, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको पूर्णपाठ विद्यालय स्तरको सबै परीक्षा समाप्त भई दुई महिना अघि नै हाम्रा विद्यालयहरुमा नयाँ शैक्षिक सत्र अनुरुपको कक्षा सञ्चालन भैसकेको हुनुपर्नेथियो । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस मह... थप हेर्नुहोस्

News-Image

समाचार लेखेको भन्दै सम्पादकलाई ‘सिध्याई दिने’ धम्की, महासंघद्वारा सुरक्षाको माग

  • २०७७ असार १, सोमबार

नेपाल पत्रकार महासङ्घले समाचार लेखेकै कारण ‘काठमाडौं प्रेस डटकम’ का प्रबन्ध सम्पादक गोविन्द परियारलाई धम्की दिने व्यक्तिलाई तत्काल कानूनी दायरामा ल्याउन र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ । ‘समाचारको विषयलाई लिएर काठमाडौं प... थप हेर्नुहोस्

News-Image

पहिरोले पुरिएका दुई परिवारका ९ जनाको शव फेला

  • २०७७ असार १, सोमबार

पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ । शनिवार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका १० जनामध्ये ९ जनाको शव फेला परेको हो । मृत्यु भएका ९ जना दुई घरपरिवारका व्यक्ति भएको खुलेको छ । वेपत्ता एक जनाको खोजी जारी रह... थप हेर्नुहोस्