
सर्लाहीको दुई देशीय सीमामा शसस्त्र प्रहरी बल-एपीएफको गोली लागेर आफ्ना नागरिक मृत्यु भएको घटनालाई भारतले स्थानीयस्तरको घटनाका रुपमा स्वीकार गरेको छ । केन्द्रीय सरकारले घटनालाई सामान्य बनाउन निर्देशन दिएपछि सीतामढी प्रशासनको पहलमा शुक्रबार नै सशस्त्र प... थप हेर्नुहोस्
सरकारविरुद्ध काठमाडौँमा भइरहेको प्रदर्शनमा सहभागी पाँचजना विदेशीसहित आठजना पक्राउ परेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रेका चिनियाँ, अमेरिकी, अष्ट्रेलियन, क्यानडियन र नर्वेजियन गरी पाँचजना विदेशी पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु सबै प्ले... थप हेर्नुहोस्
वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालय... थप हेर्नुहोस्
सरकारले लकडाउनलाई खुकुलो पारे पनि चार जिल्लामा भने त्यो लागू नहुँने भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय बढी ‘एक्टिभ’ संक्रमण भएको जिल्लामा ‘पूर्ण लकडाउन’ गर्ने भनिएको छ। सोही अनुसार सर्लाही, रौतहट र कपिलवस्तु र दैलेख... थप हेर्नुहोस्
नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ४२४ जना पुरुष र २४ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १,... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) ले कोरोनो नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै सरकार नागरिकको माग सुन्नुको साटो दमनमा उत्रिएको आरोप लगाएका छन् । शान्तिपूर्ण ... थप हेर्नुहोस्
बिहान १० बजे अरनिको राजमार्ग अन्तर्गत भक्तपुर सल्लाघारी – तीनकुने चोकमा बिस्तारै मानिसको जमघट हुन थाल्यो। एक, दुई गर्दै सयौँ अनि झण्डै हजार जना मानिसहरु जम्मा भए । कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा सरकारले गरेको लापरवाही र बेवास्ता गरेको भन्... थप हेर्नुहोस्
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले अनलाइनबाट ओपिडीको टिकट काटेर सेवा लिन पाउने सुविधा विस्तार गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अनलाइन टिकटिङ सेवाको उद्घाटन गरेसँगै उक्त सेवा लिन पाउने सुविधा विस्तार भएको हो। एन्ड... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा युवाहरुले सरकारकाबिरुद्ध विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय भ्रष्टाचार बढेको, कोरोना महामारीको उचित व्यवस्थापन नगरेको लगायतका विषयमा धनगढीका युवाले खबरदारी गरेका हुन् । धनगढीको ट्राफिक चौराहमा शुक्रबार दिउँ... थप हेर्नुहोस्
नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि तनाव उत्पन्न भएको छ । भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको छ । नेपाल प्रवेश गर्ने भारतीयलाई रोक्न १५ राउन... थप हेर्नुहोस्
