राष्ट्रिय समाचार

News-Image

गोसाइँकुण्डमा १० हजार भक्तजन

  • २०७६ भाद्र १, आईतवार

जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी रु एक लाख ३४ हजार ३६५ सङ्कलन भएक... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक आइतबारका लागि सर्यो

  • २०७६ श्रावण ३२, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले बैठक सारिएको बताए । बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालु... थप हेर्नुहोस्

News-Image

चन्द्रागिरिमा ‘मदन भण्डारी स्मृति पार्क’ बन्ने

  • २०७६ श्रावण ३२, शनिबार

चन्द्रागिरि नगरपालिका–१३ मा ‘मदन भण्डारी स्मृति पार्क’ निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको साझेदारीमा उक्त उद्यान निर्माण हुन लागेको हो । काठमाडौं महानगरपालिकाको रु एक करोड तथा चन्द्रागिरि नगरपालिकाको रु एक करोड ल... थप हेर्नुहोस्

News-Image

बुढेसकालमा ‘अधिवक्ता’ बन्ने इच्छा

  • २०७६ श्रावण ३१, शुक्रबार
  • –काशीराम शर्मा

नाति–नातिनासँग रमाउने उमेरमा बलभद्र वलीलाई अधिवक्ता बन्ने रहरले दाङबाट नेपालगञ्ज पु-याएको छ । कालोकोट लगाएर अदालतमा बहस गर्ने तीव्र इच्छाले ७२ वर्षे वलीलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पससम्म पु-याएको हो । महेन्द्र बहुमुखी क्याम्पसबाटै वि... थप हेर्नुहोस्

News-Image

करेन्ट लागेर दुईको मृत्यु

  • २०७६ श्रावण ३१, शुक्रबार

पर्वतको महाशीला–४ पाखापानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा विद्युत् पोल गाड्ने क्रममा करेन्ट प्रवाह हुँदा सोही स्थानका २७ वर्षीय केशबहादुर क्षेत्री र ३० वर्षीय सुरेन्द्रबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।... थप हेर्नुहोस्

News-Image

गाँजासहित तीन जना पक्राउ

  • २०७६ श्रावण ३१, शुक्रबार

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरोले विशेष सुराकीको आधारमा बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर... थप हेर्नुहोस्

News-Image

पत्रकारिता जगत नयाँ ढङ्गबाट चल्नुपर्छ : मुख्यमन्त्री

  • २०७६ श्रावण ३०, बिहीबार

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको पत्रकारिता जगत मुलुकको परिवर्तित सन्दर्भमा नयाँ सोचका साथ चल्नुपर्ने धारणा राखेका छन्। उदयपुरमा बिहिबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) प्रदेश नं १ को पहिलो प्रदेश पत्रकार भेलामा उनले... थप हेर्नुहोस्

News-Image

भ्रमण वर्ष सफल बनाउन प्रहरीको महत्वपूर्ण भूमिकाः महानिरीक्षक खनाल

  • २०७६ श्रावण ३०, बिहीबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई छिटो, छरितो र सुविधायुक्त सेवा दिनुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहिबार निरीक्षण गर्दै उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विमानस्थल प... थप हेर्नुहोस्

News-Image

एक वर्ष बित्न लाग्दा भेटिएनन् पत्रकार तेजु

  • २०७६ श्रावण ३०, बिहीबार

नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष तथा पत्रकार तेजबहादुर खड्का ‘तेजु’ बेपत्ता भएको एक वर्ष बित्न लाग्दासमेत अहिलेसम्म उनको कुनै जानकारी हुन सकेको छैन । विसं २०७५ भदौ महीनाको ९ गते बाजुराको बूढीनन्दा धार्मिक क्षेत्रबाट चतुर्दशीको मेला सके... थप हेर्नुहोस्

News-Image

भारतले ‘नेपाललाई सिक्किम बनाईदिने’ कांग्रेस सांसद गिरीको चेतावनी

  • २०७६ श्रावण ३०, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाईदिने’ चेतावनी दिएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सिमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण... थप हेर्नुहोस्