
नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ । पछिल्लो चार दिनमा मात्रै ४४ जनामा कोरोना संक्रमण देखिएको हो । अधिकांश संक्रमित सवारी शाखाका प्रहरी छन् । संक्रमितमा असई १, हवल्दार ९, प्रहरी जवान ३२ र कार्यालय सहयोगी २... थप हेर्नुहोस्
गृह मन्त्रालयमा सूचनाको हक सम्बन्धी निवेदन दर्ता गर्नको लागि सिंहदरबारको गेटमा अनुमति पत्र पर्खेर बसेका इनफ इज इनफका अभियन्ताहरूलाई अपहरण शैलीमा पक्राउ गरेको तथा छोड्ने क्रममा उनीहरूमाथि बुधबार बेलुका दुव्र्यवहार भएको भन्दै विवेकशील नेपाली दल निन्दा ... थप हेर्नुहोस्
लमजुङमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहीबार बिहान दिएको जानकारी अनुसार लमजुङको बेशिशहरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ । गण्डकी प्... थप हेर्नुहोस्
विराटनगरबाट काठमाडौँका लागि छुटेको मालबाहक कन्टेनर चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ... थप हेर्नुहोस्
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ समितिले छ महिना बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । विस २०७६ फागुन १ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले छ महिनाभित्र नेविसङ्घको १२ औं महाधिवेशन सम्पन्न गर्ने ... थप हेर्नुहोस्
वीरगञ्जमा चार स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ पुष्टि भएका संक्रमितमध्ये तीन जना बाराका छन्। बाँकी ५० सबै पर्सा जि... थप हेर्नुहोस्
यतिवेला देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । विहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ । यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहर... थप हेर्नुहोस्
अछामकी क्यान्सर पीडित एक किशोरीको उपचारका लागि उनका आफन्तहरूले सहयोगको लागि अपिल गरेका छन् । ढकारी गाउँपालिका ६ मोयकाँडाकी १८ वर्षीया मनसरा बुढाको उपचारमा आर्थिक अभाव देखिएकोले उनका आफन्तहरूले सहयोगको अपिल गरेका हुन् । ढकारी ६ ढुङ्गाचाल्नामा रहेको... थप हेर्नुहोस्
नेपालमा आज थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, सुनसरीका १, सप्तरीका २, सर्लाहीका १, धनुषाका १२, महोत्तरीका १३, पर्साका ३४, भक... थप हेर्नुहोस्
गएकाे २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार काठमाडौँका १४ र भक्तपुरका एकजनामा कोरोना संक्रमण... थप हेर्नुहोस्
