राष्ट्रिय समाचार

News-Image

नेपाल–पेरू उद्योग वाणिज्य संघको अध्यक्षमा खेतान

  • २०७६ श्रावण २६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल–पेरू उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणसभा हालै काठमाडौंमा सम्पन्न भएको छ । नेपालका लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । नय... थप हेर्नुहोस्

News-Image

विपन्न र दलित महिलालाई खाद्य सामग्री वितरण

  • २०७६ श्रावण २६, आईतवार

जिल्लाको शिखर नगरपालिका–१ ले आफ्नो वडाभरि भएका विपन्न तथा दलित महिलालाई खाद्य सामग्री वितरण गरेको छ । आज एक कार्यक्रम आयोजना गरी वडामा आर्थिक अवस्थाले कमजोर परिवारका १८ महिलालाई ५० केजी चामल, नुन, तेल, मसलालगायतका खाद्य सामग्री वितरण गरिएको वडाध्यक्ष... थप हेर्नुहोस्

News-Image

पोखराको सार्वजनिक सवारीमा विद्युतीय टिकट

  • २०७६ श्रावण २६, आईतवार

पोखरामा विद्युतीय टिकट प्रणाली सुरु भएको छ । पोखराको छोटो दूरीका यात्रुवाहक बसमा भदौ १ गतेदेखि सुरु हुन लागेको ई–टिकेटिङ सिस्टमको शुक्रबार सफल परीक्षण गरिएसँगै शनिबारदेखि उक्त सिस्टम सुरु भएको हो । पोखराका बस कम्पनीले उक्त सिस्टम पोखरामा पहिलो पटक... थप हेर्नुहोस्

News-Image

खाल्डोमा पुर्न लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो, घटना शङ्कास्पद

  • २०७६ श्रावण २६, आईतवार

मृत्यु भयो भनी देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनु... थप हेर्नुहोस्

News-Image

माछापोखरीमा डुबेर बालकको मृत्यु

  • २०७६ श्रावण २६, आईतवार

झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ । सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरबाट १ बजेतिर निस्किएका सुमन साँ... थप हेर्नुहोस्

News-Image

गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन

  • २०७६ श्रावण २६, आईतवार

गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि... थप हेर्नुहोस्

News-Image

पूर्वमन्त्रीसँग बयान लिन अख्तियारको आलटाल

  • २०७६ श्रावण २६, आईतवार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग बयान लिए पनि आरोपित अन्य धेरैसँग बयान लिन ढिलाइ गरेको छ । स्रोतका अनुसार ढकाल र सुवेदीसहित अख्तियारले गत साता १५ जनासँग मात्रै बय... थप हेर्नुहोस्

News-Image

चन्द समूहका नेता थपलिया पक्राउ

  • २०७६ श्रावण २५, शनिबार

काठमाडौँको पुतलीसडकबाट नेत्रविक्रम चन्द समूहको नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव तथा पत्रकार खेम थपलियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै कोठाबाट शनिबार अपराह्न पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा राखिएको ... थप हेर्नुहोस्

News-Image

निगालो संरक्षण नहुँदा रेडपाण्डा लोप हुँदै

  • २०७६ श्रावण २५, शनिबार
  •  हेमन्त केसी

जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप... थप हेर्नुहोस्

News-Image

बागलुङमा उपःनिर्वाचनको तयारी

  • २०७६ श्रावण २५, शनिबार

निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपःनिर्वाचन हुँदैछ । ... थप हेर्नुहोस्