राष्ट्रिय समाचार

News-Image

सेनामा थरिथरिका यौनकाण्ड

  • २०७६ पुष ९, बुधबार

आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्। त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर... थप हेर्नुहोस्

News-Image

भिजिट नेपाल २०२० लाई लक्ष्य गरी एक्सेलट्रिपले आतिथि सत्कारको प्रवद्र्धन गर्ने

  • २०७६ पुष ९, बुधबार

‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्या पारेर एक्सेलट्रिप ग्लोबलले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘नेपाल अहिले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल २०२० आयोजनाको अन्तिम तयारीमा जुटेको छ । नेपाल सरकारको यस महत्वाक... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम

  • २०७६ पुष ९, बुधबार

काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी ... थप हेर्नुहोस्

News-Image

नेपाली झण्डासहितको रेल एक महिना भित्रै जनकपुर आइपुग्ने

  • २०७६ पुष ९, बुधबार

नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको खबर गोरखापत्र दैनिकमा छ । रेल आउने समय ... थप हेर्नुहोस्

News-Image

आज क्रिसमस, ख्रिष्टियन धर्मालम्बीले मनाउँदै

  • २०७६ पुष ९, बुधबार

प्रभु येशुको जन्मोत्सवका रुपमा (क्रिसमस) नेपाली इसाईहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता... थप हेर्नुहोस्

News-Image

तीन महिनाको अथक प्रयासपछि मात्र १२२ चिनियाँ नागरिक पक्राउ

  • २०७६ पुष ८, मंगलवार

प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो... थप हेर्नुहोस्

News-Image

६ महिनाकी बालिकासहित ३ जनाको गोली हानी हत्या गर्ने अभियुक्त ३२ वर्षपछि पक्राउ

  • २०७६ पुष ८, मंगलवार

एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–५ ९तत्कालीन सिरहा कृष्णपुर गाविस–८० का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्य... थप हेर्नुहोस्

News-Image

स्ववियुलाई जीवन्त राख्न स्ववियुको चुनाव अपरिहार्य : ऐन महर

  • २०७६ पुष ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले स्ववियुलाई जीवन्त राख्न स्ववियुको चुनाव अपरिहार्य रहेको बताएका छन् । मंङ्गलबार स्वतन्त्र विद्यार्थी युनियन आरआरले आयोजनामा गरेको कार्यक्रममा बोल्दै संयोजक महरले सो कुर... थप हेर्नुहोस्

News-Image

धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु

  • २०७६ पुष ८, मंगलवार

लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

छोरालाई स्कूल पुर्‍याउन गएका बाबुको ट्रकको ठक्करबाट मृत्यु

  • २०७६ पुष ८, मंगलवार

काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करबाटा १ जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वत घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ चेकपोस्ट बस्दै आएका ४१ वर्षीय अर्जुनबहादुर केसी छन् । प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका क... थप हेर्नुहोस्