
कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ । आउँदो पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा शालिक अनावरण गरिने कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । उनले नेपाललाई एकीकृत र विशाल स्वत... थप हेर्नुहोस्
सर्वोच्च अदालतमै मुद्दा सुनुवाइको अवस्था चिन्ताजनक देखाएको छ । छिटो, छरितो र प्रभावकारी न्यायका लागि १५ वर्षअघि रणनीतिक योजना बने पनि सर्वोच्चले प्रगति हासिल गर्न नसकेको हो । सर्वोच्चको ०७५-०७६ को प्रतिवेदनले मुद्दा फस्र्योटमा अघिल्लो वर्षभन्दा १३ प्... थप हेर्नुहोस्
चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन् । पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो । यसअघि ... थप हेर्नुहोस्
चिनियाँ नागरिकले लामो समयदेखि शंकास्पद व्यवहार देखाएको सूचना गृह मन्त्रालयसम्म पुग्यो । काठमाडौंका बाँसबारी, बूढानीलकण्ठ र मनमैंजुमा घरै भाडामा लिएर बसेका उनीहरूको गतिविधिप्रति स्थानीयलाई शंका लागेको थियो। मन्त्रालयमा गत साता बसेको सुरक्षा समिति ब... थप हेर्नुहोस्
बाँसबारीमा रहेको तीन शंकास्पद घरमा प्रहरीले छापा मारी ७२ जना विदेशी नागरिक नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले आज दिउँसो छापा मारेको हो। घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छाप... थप हेर्नुहोस्
नेपालीको भान्सामा अनिवार्य प्रयोग हुने प्याजको मूल्य दुई सय रुपैयाँ केजीभन्दा माथि पुगेको विषय संसदमा पनि पुगेको छ। संसदको हिउँदे अधिवेशन अन्तरगत सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रामप्रीत पासवानले प्याजको महँगीबारे बोलेका हुन्। उनले ब... थप हेर्नुहोस्
पर्साको वीरगन्जमा रसायन प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको ब्रह्मचोकमा अनिल श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री पोडक्ट्स उद्योगमा रसायन (केमिकल) प्रयोग गरेर घ्यु उत्पादन गर्ने ३ जनालाई ... थप हेर्नुहोस्
बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन । बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण लगभग सकिन लागेको छ । भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको का... थप हेर्नुहोस्
चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा बिबिएसमा अध्ययनरत सृष्टि पन्तको बसको ठक्करबाट निधन भएको छ। सुकेधारा चोकनजिक बाटो पार गर्ने क्रममा २१ वर्षीय उनलाई भक्तपुर–नयाँ बसपार्क रुटमा चल्ने बा४ख ५९२० नम्बरको बसले बिहान करिब ५:३० बजे ठक्कर दिएको थियो । ... थप हेर्नुहोस्
बलात्कार प्रयासका क्रममा युवतीले युवकको लिंग काटिदिएको घटना बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय प्रहरी वृत्त बौद्धले लिंग काटिदिने युवतीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगमा अभियोग दर्ता गरेको छ। ८ महिनादेखि ती युवती र यु... थप हेर्नुहोस्
