राष्ट्रिय समाचार

News-Image

नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त, डिस्चार्ज हुनेको संख्या कति पुग्यो ?

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ रहेको छ । आज नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा... थप हेर्नुहोस्

News-Image

कतारको दोहाबाट १४८ जना नेपाली स्वदेश फर्किए

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कोरोनाका कारण कतारमा समस्यामा परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् । तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासले तोकेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासलाई बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गर... थप हेर्नुहोस्

News-Image

मास्क प्रयोग नगर्ने सयौं जनालाई प्रतिव्यक्ति सय रुपैयाँको दरले जरिवाना

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

बारामा मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । जिल्लामा मंगलबार मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । ... थप हेर्नुहोस्

News-Image

५०० भन्दा बढी संक्रमित भएका यी ६ जिल्ला, उपत्यकामा बढ्यो जोखिम

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा हिजो (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । स्वा... थप हेर्नुहोस्

News-Image

‘कि रोजगारी दे, कि कोरिया जान दे’ लगायतका नारा लगाउँदै माइतीघरमा प्रदर्शन

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ... थप हेर्नुहोस्

News-Image

घुस काण्डमा डिल्लीबजार मालपोतका प्रमुख अख्तियारको नियन्त्रणमा

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारी कार्यालयमा घुस खाने गरेको समाचार बेल बखत आइरहन्छ । खरीदार र सुब्बादेखि लिएर उच्च पदस्त कर्मचारी पनि भ्रष्टाचार र घुसमा लिप्न छन् । देशमा कम्युनष्ट पार्टीले शासन गरेतापनि यसमा कुनै कमी आएको छैन । यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयो... थप हेर्नुहोस्

News-Image

मास्क नलगाउने ६४ पक्राउ

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

गत सोमबार गृह मन्त्रालयले मास्क लगाउन अनिवार्य गरेको र मास्क नलगाई कोही हिंडेको पाइएमा पक्राउन गर्न सकिने जानकारी गराएको थियो । यसै सन्दर्भमा मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम ... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलिले आज बिहान १०:३० बजे शल्यक्रिया गरेको हो । केही समययता उनको... थप हेर्नुहोस्

News-Image

पारसकी छोरी पूर्णिकाले रोजिन् प्रेमी, को हुन् उनी ?

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

छोरी हुर्किइन्। एउटा वर खोज्ने भइन्। गोप्य राखे पनि वर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ। प्रसंग हो, पूर्वयुवराज पारस शाहको। पारसका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्ने खालका छन्। तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम पूर्वानुमान

  • २०७७ असार २४, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ४ वटा प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, गण्डकी, प्रदेश ५, प्रदेश २ को धनुषा, सिरहा तथा प्रदेश १ को विराटनगर आसपासको क्षेत्रमा बदली भइ हल्का वर्षा भइरहेको छ । ... थप हेर्नुहोस्