राष्ट्रिय समाचार

News-Image

सैतिस थान राहदानीसहित श्रेष्ठ नियन्त्रणमा

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एक जनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तरराष्ट्... थप हेर्नुहोस्

News-Image

दुर्घटनाग्रस्त जहाजको अवशेष दश दिनभित्र हटाइने

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ । चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एय... थप हेर्नुहोस्

News-Image

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्ज उपमहानगरपालिकाले सहरको मुख्य सडक सुर्खेतरोडमा अतिक्रमण हटाएर सडकपेटीलाई व्यवस्थित बनाउने अभियान सुरु गरेसँगै सडकको मुहार फेरिएको छ । उपमहानगरपालिकाले सडकपेटी कब्जा गरेर बनाइएका अवैध संरचनालाई धमाधम हटाएर नयाँ स्वरूपमा फुटपाथ निर्माण गरिरहे... थप हेर्नुहोस्

News-Image

सीमा विवाद हुँदा घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

बाजुराको हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली... थप हेर्नुहोस्

News-Image

अवैध लागुऔषधसहित १७ जना पक्राउ

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट चार, सिरहा र कैलालीबाट तीन/तीन, मकवानपुर र ललितपुरबाट दुई/दुई तथा उदयपुर, कपिलवस्तु र पर्साबाट एक/एक जना पक्... थप हेर्नुहोस्

News-Image

कञ्जगाउँवासीको कहर : ‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने भ्याएका रहेनछन् । वर्षाका समय ।... थप हेर्नुहोस्

News-Image

एसियाली राजमार्ग : ‘आर्क’ प्रविधिका पुल निर्माण

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

एसियाली राजमार्ग (एसियन हाइवे)अन्तर्गत काँकरभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड)मा पर्ने तीनवटा पुलको निर्माण द्रुतगतिमा अघि बढेको छ । आयोजनाका प्रमुख जगत प्रजापतिका अनुसार योजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवासहित मोरङको लोहन्द्रा र बक्राहा न... थप हेर्नुहोस्

News-Image

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन सहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्याएको चङ्खेली –५ का बासिन्द... थप हेर्नुहोस्

News-Image

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

  • २०८३ जेष्ठ ६, बुधबार
  • सुदीप राउत

हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो । एसियाली विकास बैंक (एडिबी) को ऋ... थप हेर्नुहोस्

News-Image

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएक... थप हेर्नुहोस्