राष्ट्रिय समाचार

News-Image

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

  • २०८३ जेष्ठ ६, बुधबार
  • सुदीप राउत

हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो । एसियाली विकास बैंक (एडिबी) को ऋ... थप हेर्नुहोस्

News-Image

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएक... थप हेर्नुहोस्

News-Image

आज कोशी, बागमती, गण्डकी सहित मधेस प्रदेशमा वर्षाको सम्भावना

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । म... थप हेर्नुहोस्

News-Image

पोखराको अमरसिंह चोकका ५२ वटै टहरा हटाइए

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

पोखराको अमरसिंह चोकमा अमरसिंह माविको जग्गामा रहेका ५२ वटै टहरा हटाइएको छ । गत वैशाख २९ गते सर्वपक्षीय हस्ताक्षरसहित जेठ ४ गतेभित्र व्यवसायीहरूले आफैँ टहरा हटाउने र जेठ ५ गते महानगरपालिकाले डोजर प्रयोग गर्ने सहमति अनुरुप सबै टहरा हटाइएको पोखरा महानगर... थप हेर्नुहोस्

News-Image

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

  • २०८३ जेष्ठ ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा ... थप हेर्नुहोस्

News-Image

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारत उडान

  • २०८३ जेष्ठ ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ । श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तरराष्ट्रिय विमान... थप हेर्नुहोस्

News-Image

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

  • २०८३ जेष्ठ ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखेर आगामी तीन वर्षका लागि रणनीतिक योजना सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रहरी सङ्गठनलाई अझै सक्षम, उ... थप हेर्नुहोस्

News-Image

नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

  • २०८३ जेष्ठ ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडक खण्डका पहिरोको उच्च जोखिम भएका तीन ठाउँमा पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालय चितवनले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । सो सडकखण्डका नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम ... थप हेर्नुहोस्

News-Image

विद्युतीय चुरोट (भेप) प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ

  • २०८३ जेष्ठ ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल–चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रूपमा चोरी–पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रह... थप हेर्नुहोस्

News-Image

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

  • २०८३ जेष्ठ ५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड ४४ लाख ६५ हजार रुपैयाँबराबरको ५७० ग्राम चौबीस क्यारेटको सुन र २० हजार अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपालको २ नं हेडक्वाटरका प्रमुख अम्बिकाप... थप हेर्नुहोस्