राष्ट्रिय समाचार

News-Image

लकडाउनमा पनि विवाह, जन्ति पनि थिएन भोज पनि थिएन

  • २०७७ बैशाख १४, आईतवार

विवाहको लगन जुर्‍यो बैशाख १४ गते । तर, लकडाउन जारी छ । अब कसरी विहे गर्ने ? नगरपालिकाबाट पास बनाउने । मन्दिरमा सिन्दूर हाल्ने । जन्ती नलैजाने, घरमा भोज नगर्ने । आइतबार यस्तै उपायसहित लमही नगरपालिका वडा नं. ५ निवासी विजय थापा र घोराही निवासी संरक्षा क... थप हेर्नुहोस्

News-Image

आज अक्षय तृतीया पर्व जौको सातु र सर्वत खाएर मनाइँदै

  • २०७७ बैशाख १४, आईतवार

हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आइतबार जौको सातु र सर्वत दान तथा खाएर मनाइँदैछ । शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथ... थप हेर्नुहोस्

News-Image

मन्‍त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै

  • २०७७ बैशाख १४, आईतवार

लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल गर्न आइतबार साँझ मन्‍त्रिपरिषद्‌को बैठक बस्दैछ। दिउँसो २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण साँझ ५ बजेलाई सारिएको छ । ‘यसअघि २ बजे बस्ने भनिएको बैठक ५ बजेका लागि सरेको ... थप हेर्नुहोस्

News-Image

नेपालमा भेटियो ‘लहरे सर्प’को नयाँ प्रजाति

  • २०७७ बैशाख १४, आईतवार

नेपालमा ‘लहरे सर्प’को नयाँ प्रजाति फेला परेको छ । स्थानीयवासीले सुगा वा उडुवा सर्प भनेर चिन्ने उक्त लहरे सर्प पहिलो पटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लरिघाट क्षेत्रमा फेला परेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित पुरुष वीरगञ्ज महानगरका सरसफाईकर्मी

  • २०७७ बैशाख १४, आईतवार

वीरगञ्जमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाको छपकैया टोलका थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । छपकैया मस्जिदमा भारतबाट आएर बस्दै आएका तीनजना कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा आएका दुई... थप हेर्नुहोस्

News-Image

विरगन्जमा थप दुई जनालाई कोरोना संक्रमण

  • २०७७ बैशाख १४, आईतवार

नेपालमा दिनदिनै कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गइरहेको छ । प्राप्त नयाँ सूचना अनुसार अहिले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । पर्साको विरगन्जका दुई जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको... थप हेर्नुहोस्

News-Image

मौसम पुर्वानुमानः अझै केहि दिन पानी पर्ने

  • २०७७ बैशाख १४, आईतवार

आगामी केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले तत्काल मौसम सफा... थप हेर्नुहोस्

News-Image

तनहुँमा एकै परिवारका तीन जना मृत भेटिए

  • २०७७ बैशाख १४, आईतवार

व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन्। अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिएका हुन्। मृतक विपिनको प्रहरीले मुच... थप हेर्नुहोस्

News-Image

युवा संघ नेपालको आकस्मिक रक्तदान कार्यक्रम

  • २०७७ बैशाख १४, आईतवार

राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरसका कारण पर्न सक्ने रगतको अभावलाई ध्यानमा राखी शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको प्रेस विज्ञप्तिमा उल्ल... थप हेर्नुहोस्

News-Image

नाका फेर्दै स्वदेश फर्किंदै नेपाली

  • २०७७ बैशाख १३, शनिबार

नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भयो । नेपाल फर्किन नपाएका सयौँ मजदूर अहिले स्वदेश फर्किन जोखिमपूर्ण यात्रा गर्न थालेका छन् । जिल्लाको लाली रत्यौडादेखि व्यासको डोकटसम्म सशस्त्र प्रहरीले सीमामा पहरा दिइरहेको छ भने कैयौँ क्षेत्रम... थप हेर्नुहोस्