
जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपन... थप हेर्नुहोस्
वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ । मौरीको टोकाइबाट रायकी श्रीमती ३५ व... थप हेर्नुहोस्
ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका दोलखाबाट निर्वाचित सांसद पार्वत गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका छन् । गुरुङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्... थप हेर्नुहोस्
बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हाल्ने जघन्य अपराधका अभियुक्त अफ्ताब आलमलाई राखिएको नख्खु कारागारभित्र कैदीबन्दीले नै ठगी धन्दा चलाउने र बाहिर घुम्नसमेत निस्किने गरेको खुलेको छ। नख्खु सुधारगृह कार्यालय स्रोतका अनुसार चौकीदार सन्तोष गुरुङ र न... थप हेर्नुहोस्
स्थानीय वायुको प्रभावले आज राति देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी पहाडी भूभागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायु सक्रिय भएकाले हाल देशको धेरै जसो स्थानमा मौसम बदली भएको मौसमव... थप हेर्नुहोस्
मन्त्रिमण्डल हेरफेरको निर्णय गर्नका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीहरुको चयन र केही मन... थप हेर्नुहोस्
पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७५-७६ को असारसम्म तीन हजार ४२२ बालबालिका हराएका थिए । तीमध्ये बालक एक हजार ५१ तथा बालिका दुई हजार ३७१ रहेको छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ सार्वज... थप हेर्नुहोस्
पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सहित राजधानीको एक क्लबमा गएर डान्स गरेको तस्विर र भिडियो भाईरल भएसँगै धेरै प्रकारका प्रतिक्रियाहरु सोसल मिडियामा छरिएका छन् । राजपरिवारका सदस्यहरु जनतासँग देश भक्ति गीतमा नाचेको देख्दा धेरैले ज्ञानेन्द्र शाहको तारि... थप हेर्नुहोस्
जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ । उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका ... थप हेर्नुहोस्
बुधबारदेखि दोस्रो गलकोट घुम्टे महोत्सव शुभारम्भ हुँदै छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवलाई भव्य अनि सभ्य रूपमा सफल पार्न अहिले सबै क्षेत्रबा... थप हेर्नुहोस्
