राष्ट्रिय समाचार

News-Image

सोनिकालाई एक झापड हिर्काएर लिक्युइडबाट बाहिरिए पारस

  • २०७६ कार्तिक ३०, शनिबार

सोनिका रोकाया पछिल्लो समय पूर्वयुवराज पारस शाहसँग देखिन्छिन्, काठमाडौंदेखि पोखरासम्म, नाइट क्लबदेखि हेलकप्टरसम्म । बेलाबेलामा उनीहरूका तस्वीर तथा भिडियो पनि भाइरल हुन्छन् । आखिर कसरी पारससम्म पुगिन् त सोनिका ? त्यसको पनि अलग्गै किस्सा छ । पूर्व रा... थप हेर्नुहोस्

News-Image

आलम पक्षका वकिलहरुको बहस सकियो, फैसला आजै आउन सक्ने

  • २०७६ कार्तिक २९, शुक्रबार

रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमको मुद्दामा आज फैसला हुने सम्भावना बढेपछि सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्... थप हेर्नुहोस्

News-Image

नेकपाको सचिवालय बैठक अनिश्चित

  • २०७६ कार्तिक २९, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अनिश्चित कालका लागि सरेको छ । शुक्रबार बिहान ९ बजे बस्ने भनिएको बैठक अहिले सम्म बस्न नसकेको र पार्टी नेतृत्वबाट कुनै सुचना नआएकोले अनिश्चित बनेको बताइएको छ । आज बिहान बस्ने भनिएको बैठकले मन्त्रीमण्डल पर... थप हेर्नुहोस्

News-Image

विप्लव समूहका इञ्चार्ज पक्राउ

  • २०७६ कार्तिक २९, शुक्रबार

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन्। नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। उनलाई चन्दा... थप हेर्नुहोस्

News-Image

रेन्बो ट्राउड होम स्टे : एउटा नयाँ अनुभव

  • २०७६ कार्तिक २९, शुक्रबार
  • -थम्मन थापा ।

ताराखोला बहुउद्देश्यीय रेन्बो ट्राउड होम स्टेको समुदघाटन कार्य हालै सम्पन्न भएको छ । होम स्टेको उदघाटनपछि बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषिमार्फत युवाहरूलाई आत्मनिर्भर बनाउद... थप हेर्नुहोस्

News-Image

हिमानीसँग पारसको सम्बन्ध सुमधुर रहेको छः सोनिका

  • २०७६ कार्तिक २९, शुक्रबार

पछिल्लो समय पूर्व युवराज पारस साहसँग जोडिएर चर्चामा आएकी यूट्युबर सोनिका रोकायाले पारसले आफ्ना बुवा पूर्वराजा ज्ञानेन्द्र शाहसँग मिटिङ र पत्नी हिमानीसँग कुराकानी गर्ने गरेको बताएकी छन्। पारस पत्रपत्रिकाले चित्रण गरेजस्तो खराब व्यक्ति नभएको सोनिकाको ब... थप हेर्नुहोस्

News-Image

किशोरी भगाएर विवाह गर्ने पक्राउ, बलात्कार गर्नेलाई सात वर्षको जेल

  • २०७६ कार्तिक २९, शुक्रबार

उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले क... थप हेर्नुहोस्

News-Image

जेलमा रहेका श्याम परदेशीले बदला लिने भन्दै धम्क्याउँदै

  • २०७६ कार्तिक २९, शुक्रबार

किर्ते तमसुक गराई २ सय ९९ विपन्न परिवारलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परेदशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन्। परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्। कुनै तानाबाना बुनेर परदेशी फर्... थप हेर्नुहोस्

News-Image

सेनाले सीमाको सर्भे र अनुगमन गर्ने

  • २०७६ कार्तिक २९, शुक्रबार

नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्नेगरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने गरी केन्द्रीय तहमा नै ‘सर्भे... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६: बाँदरको समस्या समाधान गर्नेलाई भोट

  • २०७६ कार्तिक २८, बिहीबार

पोखरा महानगरपालिका–२० भलामका मतदाताले बाँदरको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । नेपाली काङ्ग्रेसद्वारा आज यहाँ आयोजित घरदैलोका क्रममा स्थानीयवासीले बाँदरले खेती सखाप पारेकाले उचित राहतका लागि पहल गरिदिन उम्मेदवारसँग आग्रह गरेका थिए । भलाम र ड... थप हेर्नुहोस्