
अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् । जेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए । उ... थप हेर्नुहोस्
जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार... थप हेर्नुहोस्
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ । विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक सं... थप हेर्नुहोस्
मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ । दिउँसोसम्म हवाइ उडानदेखि सडक यातायात नै प्रभावित हुने गरीको भारी ... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यब... थप हेर्नुहोस्
बुटवल-तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप जीप खस्दा ६ जना घाइते भएका हुन् । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर छ । ६ जनालाई नै ... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेबाट जारी गरिएको लकडाउन झण्डै तीन महिनापछि केही खुकुलो मात्रै पारिएको बताइए पनि यति बेला लकडाउन खुलेको जस्तै दृश्य देखिएको छ । उपत्यकाका सकडहरूमा सवारीसाधनहरूको चाप बढेको छ भने भित्री सडक... थप हेर्नुहोस्
गत जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभि... थप हेर्नुहोस्
पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निशुल्क १ करोडको बिमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । ७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सदस्य मिर्गेन्द्रकुमार कुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विन... थप हेर्नुहोस्
