राष्ट्रिय समाचार

News-Image

भक्तपुरमा बगाएको चालकको शव ललितपुरमा भेटियो

  • २०७७ जेष्ठ ३०, शुक्रबार

भक्तपुर नगरपालिका–१ चुनदेवीमा अरनिको राजमार्गको सर्भिस ट्र्याकमा पानी जान बनाएको ढलमा पानीको बेगले हानेर ढलभित्र छिरेका ट्रक चालकको शव ललितपुरमा भेटिएको छ । विहीबार वाग्मती गाउँपालिका–१ भुजेल भन्ने ठाउँमा शव देखेपछि प्रहरीलाई खबर गरी पहिचान गर्दा सिन... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आजको मौसम पूर्वानुमान

  • २०७७ जेष्ठ ३०, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व – पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित ... थप हेर्नुहोस्

News-Image

कुवेतबाट फर्किएका १०२ महिलालाई भक्तपुरको होल्डिङ सेन्टरमा राखियो

  • २०७७ जेष्ठ २९, बिहीबार

कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–... थप हेर्नुहोस्

News-Image

नेपालमा आज १ सय ८७ जना कोरोना जितेर घर फर्किए

  • २०७७ जेष्ठ २९, बिहीबार

नेपालमा थप १ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यससँगै कोरोना उपचारपछि घर फर्किनेको संख्या ८ सय ६१ पुगेको छ । जसमध्ये ७७४ पुरुष तथा ८७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ७२ जिल्लामा क... थप हेर्नुहोस्

News-Image

घरासयी विवादमा नातिले गरे हजुरआमाको हत्या

  • २०७७ जेष्ठ २९, बिहीबार

डडेल्धुरामा नातीले आफ्नै हजुरआमाको हत्या गरेका छन् । गन्यापधुरा –२ कुवरगाँउका २४ वर्षीय रोशनराज गिरीले आफ्नै ७३ वर्षीया हजुरआमा राधादेवी गिरीको हत्या गरेको प्रहरीले जनाएको छ। रोशनराजले धान कुट्ने काठ ९मुसल०ले टाउकोमा हिर्काएर हजुरआमालाई घाइते बनाए... थप हेर्नुहोस्

News-Image

लामो प्रतीक्षापछि बल्लतल्ल स्वदेश फर्किए कुवेतबाट महिला कामदारहरु

  • २०७७ जेष्ठ २९, बिहीबार

जजिरा एयरलाइन्सको विमानबाट कुबेतमा रहेका केही नेपालीहरु बिहीबार स्वदेश फर्किएका छन् । जजिरा एयरको पहिलो विमान मार्फत बिहीबार कुबेतमा रहेका १६१ जना नेपाली महिला स्वदेश फर्किएका हुन् । नेपाली कामदारहरु बिहीबार मध्याहन्न जजिरा एयरको विमानमा त्रिभुवन ... थप हेर्नुहोस्

News-Image

गाइको मासु सहित ६ जना पक्राउ

  • २०७७ जेष्ठ २९, बिहीबार

दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गाईको बाच्छी काटेर मासु बोरामा राखेर हिडिरहेको समयमा घोराही उपमहानगरपालिका–५ पिपलटाकुरा फुलवारी टोलबाट प्रहरीले बुधवार राती आठ बजे ६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्

News-Image

विदेशमा अलपत्र नेपाली श्रमिकको समस्याबारे संयुक्त राष्ट्र संघमा छलफल

  • २०७७ जेष्ठ २९, बिहीबार

कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा। बद्री केसीका अनुसार राष्ट्र संघअन्तर्गतको इन्टरनेशनल अर्गनाइजे... थप हेर्नुहोस्

News-Image

प्रदर्शनकारीमाथि लाठी चार्ज, अश्रु ग्यास र पानीको फोहोरा

  • २०७७ जेष्ठ २९, बिहीबार

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)  को विरोधमा बिहीबार काठमाडौँको नक्साल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा हिर्काएको हो । यस्तै लाठी... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा सांसदले गराए समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

  • २०७७ जेष्ठ २९, बिहीबार

राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रियसभा सदस्यले हत्या तथा आत्महत्... थप हेर्नुहोस्