राष्ट्रिय समाचार

News-Image

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास गर्न थालिएको छ । गाउँपालिकाको पहिचानका रूपमा विकास भइसकेको ढाकाको कपडा, महलगायत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थालिएको हो । गाउँपालिका परिसरमा सञ्चालन भइरहेको ‘स्थानीय उत्पादन मेला... थप हेर्नुहोस्

News-Image

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माणमा हाल केही सहज भएको जनाइएको छ । तत्काललाई केही दिनयता वर्षा रोकिएपछि काम छिटो गतिमा भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी ... थप हेर्नुहोस्

News-Image

एक जापानी नागरिक अध्यागमन विभागको नियन्त्रणमा

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

भिसाको उद्देश्यविपरीत नेपालमा बसी शङ्कास्पद क्रियाकलापमा संलग्न एक जापानी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । उनी सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । नेपालमा अनुमति नलिई छ वर्षसम्म गैरकानुनी रुपमा व्यवसाय सञ्चाल... थप हेर्नुहोस्

News-Image

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार (मे १४) को बिहान ८ः५६ बजे सगरमाथाको सफल आरोहण गरेको चिनियाँ आरोही सी जुन्जीको टोलीले आज बिहान ११ः२५ बजे लोत्सेको सफल आरो... थप हेर्नुहोस्

News-Image

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गर्... थप हेर्नुहोस्

News-Image

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ । किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रल... थप हेर्नुहोस्

News-Image

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्... थप हेर्नुहोस्

News-Image

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

खोटाङको सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी ... थप हेर्नुहोस्

News-Image

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन् । हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले व्यक्तिगत लगानीमा सडकबत्ती जडान गर्नुभएको हो । सडकबत्ती ज... थप हेर्नुहोस्

News-Image

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

  • २०८३ जेष्ठ ४, सोमबार
  • नवकान्तिपुर संवाददाता

दाङको घोराही उपमहानगरपालिका–२ निमुरियाका मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको कृषि फार्ममा रोजगार पाउँदा खुसी हुनुहुन्छ । गाउँमै रोजगार पाएकैले अन्यत्र काम खोज्नु जान नपरेको उहाँ बताउनुहुन्छ । छोराछोरीको पढाईदेखि घर खर्च टार्न पनि सहज भएको उहाँको... थप हेर्नुहोस्