
गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । मन्त्रालयले आउँदै गरेको नयाँ वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरी नै सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरी सार्वजनिक गरेको हो । गृह म... थप हेर्नुहोस्
संकटको बेला मेडिकल सामग्री खरिदमा अनियमितता गरेको दावीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग ... थप हेर्नुहोस्
बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । हात्तीको म... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमण नेपालमा थप विस्तार हुन नदिन सरकारले विभिन्न उपाय र कार्यक्रमहरु अगाडि सारेको छ । हालसम्म नेपालमा पाँच जनामा कोरोना भाइरस संक्रमण भएको छ । यसमध्ये एक जना उपचारपछि निको भइसकेका छन् । अन... थप हेर्नुहोस्
भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गे पुल नजिकै मृत्यु भएको परिवा... थप हेर्नुहोस्
बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई एक हजार एक सय ५० थान मास... थप हेर्नुहोस्
कोरोना भाइरस सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न पाउनेभएका छन् । विद्यार्थीको परीक्षाको तयारीमा सुविधा पुग्नुका साथै अभि... थप हेर्नुहोस्
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्ष... थप हेर्नुहोस्
विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ । आज बिहान स... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्... थप हेर्नुहोस्
